काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । कोभिड-१९ महामारीबीच मनाइएको यस पटकको योग दिवसको नारा ‘घर घरमा योग’ रहेको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न हेतु तयार परिएको एवम् भारत सरकार आयुष मन्त्रालयद्वारा स्वीकृ...





