महाराजगञ्जस्थित टिचिङ अस्पतालमा ‘ब्ल्याक फंगस’ (कालो ढुसी)का २ बिरामीको सफल उपचार गरिएको छ । अस्पतालमा ३ जना ब्ल्याक फंगसबाट संक्रमित बिरामी रहेको टिचिङ अस्पतालका डाक्टर निरज बमले जानकारी दिएका छन् । दुवै संंक्रमितको १० दिनको अवधिमा शल्यक्रिया गरिएको हो । अर्का एक जनाको भने अवस्था चिन्ताजनक रहेकाले शल्यक्रिय...





