काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा ८ हजार ६०७ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। यस्तै पछिल्लो २...





