सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ । प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका छन् । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका विरामीहरुलाई पर्याप्त बेड नहुदा भुईमा राखेर उपचार गर्ने ...





