काठमाडौं । यदि तपाईंसँग पनि कुनै प्रकारको दृष्टि दोष छ र तपाईं चश्मा लगाउनुहुन्छ भने तपाईंको लागि खुशीको खबर छ। भारतमा गरिएको एउटा अध्ययनअनुसार चश्मा लगाउने मानिस कोरोनाभाइरस बाट संक्रमित हुने सम्भावना तीन गुणा कम हुन्छ। किनकि प्राय जसो व्यक्तिले भाइरस संक्रमित हातले आँखा, नाक र मुखलाई छुन्छ, तब यो भाइरस ...





