काठमाडौं । वजन बढी भएकाहरुले बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउनु एकदमै उत्तम मानिन्छ । यसो गर्नाले ओजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ । चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वज...





