काठमाडौं - धादिङकी एक महिलाले एकैपटक तीन शिशु जन्माएकी छिन् । धादिङकी २६ वर्षीया सविता तामाङले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा तीन शिशुलाई जन्म दिएकी हुन् । उनले वैशाख २० गते राति १०:५४ मिनेटमा पहिलो १००० ग्राम, १०:५५ मा दोस्रो १२५० ग्राम र १०:५६ मा तेस्रो १७०० ग्रामको शिशु जन्माए...





