प्रदूषण तथा सूर्यको हानिकारक किरणले छालालाई निस्तेज बनाउनुका साथै छालामा उमेरको प्रभाव देखापर्न थाल्छ । त्यसैले रातभरि छाला रिपेयरिङ गर्नु आवश्यक हुन्छ । जसका कारण बिहानपख अनुहार ताजा देखिन्छ । दिनहुँ छालालाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्छ । न्यू सनस्किन : सनस्किन लगाएर छालालाई सुरक्षा कवच पहिर्याउने भन्दा...





