आफु नराम्रो देखिन कसैलाई पनि मनपर्दैन र राम्रो देखिन सबैले अनेकौ उपायहरु अपनाउछन्। मानिसलाई राम्रो देखिनको लागि सबैभन्दा बढी दाँतको मुख्य भूमिका हुन्छ। किनकि जब हामी मुस्कुराइरहन्छौ तब सकरात्मकता देखिन्छौ। तर जसको दाँत राम्रो छैन उ मुस्कुराउन अफ्ठ्यारो मान्छ। त्यसैले धेरै मानिसहरूले आफुलाई सुन्दर बनाउनको लागि ब्रासेजको...





