हाम्रो शरीरमा असंख्य रोमछिद्र हुन्छन् जसका मुनि तेल ग्रन्थिहरू ‘सिबेसस’ हुन्छन् । यी ग्रन्थिले ‘सिबम’ नामक तेल उत्पन्न गर्छन् । त्यसबाट केशको चमक र छालालाई नमी प्राप्त हुन्छ । सिबम रोमछिद्रको माध्यमद्वारा छालाबाट बाहिर आउँछ । कहिलेकाहीँ अधिक मात्रामा पनि निस्कन्छ । यसैमा छालाको डेडसेल्स रोमछिद्रमा जम्मा भएर तिनलाई बन...





