एजेन्सी । स्वास्थ्यको दृष्ट्रिकोणले ओखर निकै लाभदायी छ । ओखरको नियमित सेवनले शरीरलाई पोषण प्रदान गर्नुको साथै विभिन्न रोगबाट बचाउन समेत मद्दत गर्दछ । यस्ता छन् गुणकारी ओखर खानुका १० फाईदाहरुः १. मधुमेहका बिरामीहरुका लागि ओखरले धेरै नै फाइदा गर्ने चिकित्सकहरु बताउँछन् । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइद...





