एजेन्सी: कतिपय मानिस हरेक साँझ एक गिलास रेड वाइन पिउँदा मुटु स्वस्थ हुन्छ भन्ने कुरामा विश्वास गर्छन् । तर पछिल्लो अध्ययनले यो भनाइलाई गलत साबित गरिदिएको छ । दैनिक सिफारिस गरिएको मात्राभन्दा बढी वाइन वा बियर पिए त्यसले प्रतिगिलास आधा घण्टाको दरले आयु घटाउने निष्कर्ष नयाँ अध्ययनले निकालेको छ। यो अध्ययन ल्यान्से...





