कम मेहनतमा धेरै तौल घटाउने यी सरल उपाय ! सजिलै तेल घट्छ

भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन् । यस्तोमा तौल बढ्ने समस्या हुनथाल्छ । यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ । मनतातो कागती पानीः बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस् । यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउन...

यी ब्लड ग्रुपका मनिसलाई हुन्छ सबैभन्दा धेरै हर्टअट्याककाे खतरा

एजेन्सी । आजभोलि मानिसहरुको व्यस्थ जीवनशैलीका कारण धेरैजसो धेरैथरि विरामीको शिकार हुने गरेका छन् । व्यस्थ तालिका र खराब खानाको कारण मानिसहरुमा मुटुको समस्या बढ्दै गएको छ जसको कारण हर्ट अट्याक हुने खतरा पनि उत्तिकै बढेको पाइन्छ । भर्खरै एक अनुसन्धानले जनाएअनुसार ब्लड ग्रुप अनुसार हर्टअट्याक हुने खतराको पत्ता लगाउन सक...

के तपाई राती घुर्नु हुन्छ(अब्स्ट्रक्टिभ स्लिप एप्निया सिन्ड्रोम) ? यसलाई हल्का रुपले नलिनुस – राति सुतेको मान्छे विहान मरेको कसरी देखिन्छ ? यी हुन् कारण

डा. सुवोधसागर ढकाल, चेस्ट फिजिसियन, ओम अस्पताल – राति सुतेको बेला छेउमै घुर्ने मान्छे हुँदा कति हैरानी बेहोर्नु पर्छ भन्ने कुरा बेहोर्नेलाई नै थाहा हुन्छ । आफूले घुर्ने गरेको आफैँलाई उतिसाह्रो हेक्का नभए पनि छेउमा सुतेका अरुले त्यसबारे बताउँछन् ।निद्रामा घुर्ने समस्याबाट पीडितहरु कसरी घुर्न छाड्ने होला भन्ने चिन्तामा ह...

मुटुको भल्भ निःशुल्क फेर्ने कार्यक्रमबाट ७ सयभन्दा बढीले पाए नयाँ जीवन

प्रवीण ढकाल गंगाला हृदय केन्द्र काठमाडौं– सरकारले २०७३ साल फागुन २ बाट मुटुको भल्भ निःशुल्क फेर्ने कार्यक्रम सञ्चालन गरेको थियो। यसबीचमा गंगालाल हृदय केन्द्रबाट ७ सयभन्दा बढीले यो सेवा लिएका छन्। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मुटुको भल्भ निःशुल्क फेर्ने कार्यक्रमको सुरुवात गरेका थिए। यसअघि मुटुको भल्भ फे...

घाउ, खत र दाग भएकाहरुले ध्यान दिनुपर्ने कुराहरु

जलेको घाउ निको भएपछि, घाउ परसिएपछि वा शल्यक्रिया गरिएपछि एक किसिमको चिन्ह, दाग वा खत छालामा रहिरहन्छ । साधारण तवरबाट घाउ पुरिएपछि वा निको भएपछि यस किसिमको दाग वा खत देखिन्छ । यस्ता दाग वा खत जहाँ चोट लागेर क्षति पुगेको छ, त्यहीँ देखिन्छ । घाउको खत वा दागको कसरी पहिचान गर्ने ?  घाउको खत वा दागको रङ्ग रातोबाट ...

मृत्युपछि शरीरमा के हुन्छ ? अचम्म नमान्नुस एक पटक पढ्नै पर्ने

फिल्ममा हामी देख्ने गर्छौं– कसैको मृत्यु भयो भने वरिपरि रहेका मानिसले उसको आँखा सुरुमै बन्द गरिदिन्छन्। आँखा खुला पारेर कसैको प्राण गएको छ भने हामी पनि सुरुमा शवको आँखा बन्द गरिदिनेगर्छौ। यसो किन गरिन्छ? यसो गर्नुपछाडि कारण छ। मृत्युपछि शरीर चिसिन थाल्छ। शरीर चिसिँदै गएपछि समग्र शरीर कडा हुन्छ। यसको आरम्भ आँखाको ढकन...

तपाईंको ओठ फुटेको छ ? अब लिप गार्ड होइन यसरि मुलायम बनाउनुस

हात, खुट्टा, गाला, ओठ फुट्ने समस्या साधारण स्वास्थ्य समस्याहरू हुन् । ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिह...

यौनाङ्ग स्वस्थ्य राख्न महिलाले जान्नै पर्ने कुरा

१. सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् । २. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहु...

होशियार, चाउचाउले निम्त्याउँछ यस्तो खतरनाक रोग

चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ खान रुचाउँछौँ । बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ । वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चा...

‘न्यूरोफाइब्रोमटोटिस्’ रोग, जसको कुनै उपचार छैन

चार सन्तानका पिता बनिसकेका सुरिन्दर शर्मा आफ्नो शरिरलाई हजारौँ स–साना ट्युमरले कुरुप बनाइदिएपछि पुन आफ्नो सुन्दर शरिर फिर्ता हुने चामत्कारिक उपचारको आशामा बाँचिरहेका छन् । भारतीय ४६ वर्षीय शर्मालाई २० वर्षको उमेरदेखि नै अनुहारमा मासुको स–साना गाँठाहरु देखा पर्न थालेको र विस्तारै बढेर शरीरभरी ढाकेपछि छर–छिमेक र आफन्तको ...