एजेन्सी ।हालै गरिएको अनुसन्धान अनुसार स्वस्थ शरीरकोलागि तपाईको ब्लड ग्रुप अनुसारको खानपानले ज्यादै नै प्रभाव पार्ने देखाएको छ । तपाई आफ्नो शरीरलाई स्वस्थ राख्न चाहानुहुन्छ र त्यसका लागि खानपानको सन्तुलनलाई अपनाउन चाहनुहुन्छ भने तपाईले आफ्नो ब्लड ग्रुप अनुसारको उचित खानपानमा ध्यान दिनुभएको खण्डमा दुई गुणा बढी फाईदा ह...





