प्रायः पुरुषले यौनसम्पर्कपछि ती कार्य गरिरहेका हुन्छन् जुन महिलाका लागि झन मन पर्देन । सफल यौन कार्यका लागि दुबैजनाको मनैदेखि समर्पित हुन अनिवार्य छ । विवाहित दम्पतीबीच विशेषतः पुरुष पार्टनरले यौनसम्पर्कपछि गर्ने कतिपय व्यवहारले उनीहरुमा कुनै स्वार्थ लुकेको देखिन्छ । यस्तो व्यवहार प्रति महिला (श्रीमती) ले तत्काल गुनासो...





