क्रिष्टियानो रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको मृत्यु !

लिस्बन। बिश्वचर्चित पोर्तुगाली फुटबलर क्रिष्टियानो रोनाल्डोका जुम्ल्याहा सन्तानमध्ये छोराको मृत्यु भएको छ। क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्ना जुम्ल्याहा सन्तानमध्ये एकको मृत्यु भएको घोषणा गरेका छन् । रोनाल्डोक़ी प्रेमिका जर्जिना रोड्रिगेज एक केटी र एक केटा गरि जुम्ल्ल्याहा बच्चासहित गर्भवती थिइन...

विश्वकप क्रिकेट लिग–२ : पिएनजीमाथि नेपालको ७ विकेटको शानदार जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यूगिनी (पिएनजी)माथि नेपालले ७ विकेटको जित निकालेको छ । पिएनजीले दिएको १ सय ७४ रनको लक्ष्य ३७ ‌ओभरमा ३ विकेट गुमाएर नेपालले भेट्टाएको हो । नेपालका लागि आरिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रनको अर्धशतकीय पारी खेले । रोहित पौडेलले अविजि...

आईसीसी विश्वकप लिग–२ : नेपालको उत्कृष्ट बलिङमा, कमजोर ब्याटिङ – युएईसँग ४८ रनले पराजित !

काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङका कारण नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग पराजित भएको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल युएईसँग ४८ रनले पराजित हुन पुग्यो । १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भयो । नेपालका रोहित कुमार पौडेलल...

साफ यू–१८ महिला च्याम्पियनसिप खेल्न तयार भएको नेपाली टोली !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । यू–१८ टिमका प्रमुख प्रशिक्षक दर्शन भक्ता राज लावतीले २३ खेलाडी सम्मिलित टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । नेपाल च्याम्पियनसिपक...

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । युएईमा हुने लिग खेलका लागि सन्दीप लामिछानेको कप्तानीमा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद ...

जुडोमा ब्ल्याकबेल्ट प्राप्त पुटिनको मानार्थ पद खोसियो !

मस्को । युक्रेन र रुसबीचको युद्ध चौँथो दिनमा पुग्दा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) ले आफ्नो महत्वपूर्ण समर्थक तथा मानार्थ अध्यक्ष एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मानार्थ पदवी खोसेको छ । आइतबार बिहान एक विज्ञप्तिमार्फत आईजेएफले युक्रेनमाथि आक्रमण गरेकै कारण पुटिनको पदवी खोसेको हो । विज्ञप्तिमा लेखिएको...

उक्रेनमा फसेका पोर्चुगिज फुटबलर नेल्सन मोन्टे भाग्न सफल !

लिस्बन। रसिया उक्रेन युद्ध शुरु भएयता युक्रेनमा फसेका पोर्तुगाली फुटबलर नेल्सन मोन्टे त्यहाँबाट उम्किन सफल भएका छन्। उनि बिहीबारदेखि युक्रेन छोड्ने प्रयास गरिरहेका थिए। उनि आज मात्रै रोमानिया पुग्न सफल भएका छन्। उनि आज पोर्चुगल फर्किने खेलाडी संघका अध्यक्ष जोआकिम इभान्जेलिस्टाले पुष्टि गरे। न...

नेपाल युएईसँग पराजित भएसंगै दोस्रोपटक विश्वकप खेल्ने सपनामा पूर्णबिराम !

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । युएईले दिएकाे १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमै समेटिएपछि ६८ रनले पराजित भएकाे हाे । पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले ...

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको ठहर, ५ हजार रुपैयाँ जरिवाना !

काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा दायर मुद्दामा उनी दोषी ठहर भएका हुन् । खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विश...

१२८ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

काठमाडौं | ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे छ। साेमबार भएकाे खेलमा नेपालले एक सय २८ रनको लक्ष्य पनि पुरा गर्न सकेन। नेपालल‍े निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा समेटियाे। नेपालका दीपेन्द्रसि...