जापानका लागी नेपालका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालज्युको प्रमुख अतिथ्यता तथा गैरआवासीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष भबन भट्टज्युको बिशेष अतिथ्यतामा खेलाडीहरुलाइ सम्मान गरिएको हो । सो कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग सहित सम्मान गरेका थिए । खेलाडीहरुलाई गैरआवासीय ने...





