नेपाली क्रिकेट खेलाडीहरुले एक बर्षदेखी रोकिएको तलब बल्ल पाए

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले पठाएपछी नेपाली क्रिकेट खेलाडीहरुले एक वर्षको रोकीएको तलब प।एका छन् । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट कटौती हुने गरी भरखरै ३३ क्रिकेटरको तलब गत वर्ष २०१६ को पठाएको हो ।नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो।तलब खेलाडीहरुको ग्रेड...

अफगानिस्तानविरुद्धको पराजयले नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

काठमाडौँ । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि यु–१९ को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्...

डडेल्धुराका ११ वर्षे सचिन, जो सचिन तेन्दुलकरजस्तै बन्न चाहन्छन्

डडेल्धुरा : डडेल्धुराका सचिन मल्ल क्रिकेट खेल्न भनेपछि हुरुक्कै हुन्छन्। कक्षा ७ मा अध्ययनरत सचिन क्रिकेटमा आफ्नो भविष्य बनाउन चाहन्छन्। उनी जिल्लाको क्रिकेट क्षेत्रका राइजिङ स्टार हुन्। स्कुल समय बाहेक सचिन साँझ बिहान डडेल्धुरास्थित टुँडिखेल मैदानमा क्रिकेट खेल्नका लागि पुग्ने गर्छन्। ११ वर्षका सचिनको मेहनत, जोश ...

कप्तान सन्दीप लामिछाने चम्केपछि यू-१९ विश्वकप एसियाली छनौट क्रिकेटमा नेपालको विजयी सुरुवात

कप्तान सन्दीप लामिछाने चम्कदा नेपालले यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज बिहान सिङ्गापुरमा भएको पहिलो खेलमा घरेलु टोलीलाई ४ विकेटले हराउदै नेपालले विजयी सुरुवात गरेको हो । टस जितेर सिङ्गापुरलाई ब्याटिङका लागि निम्त्याएको नेपालले कसिलो बलिङ ग-यो । २९ ओभरमा सबै विकेट गुमाएक...

पोर्तुगलमा नेपालीको पहिलो अत्याधुनिक व्यायामशाला संचालनमा – जुम्बा , योगा, साउना ,मसाजको समेत सुबिधा

लिस्बोन ,पोर्चुगल । नेपालीले पहिलो पटक लिस्बोनमा जिमखाना खोलेर संचालनमा ल्याएका छन् । लिस्बोनस्थित नेपाली बाणिज्यदुत मकर हमालले आजदेखि पुर्ण रूपमा संचालनमा आउने गरि सुभारम्भ गरे । नेपाली लगानीमा मात्र संचालित जिमाखाना पोर्तुगलमा पहिलो भएको संचालक टम रम्तेलले  बताए । पम्पिङ आइरन नामको उक्त जिमखाना लिस्बोनको मुटु ...

नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपालीलाई आहिले सम्म कै ठुलो सफलता – पाँच स्वर्ण र तीन काँस्य

गत जुन २४ र २५ मा थाइल्यान्डमा सम्पन्न आइसीएन एमेच्यौर नेचुरल बडीबिल्डीङ प्रतियोगितामा नेपाली खेलाडीलाई आहिले सम्म कै ठुलो सफलता मिलेको छ । प्रतियोगितामा नेपाली खेलाडीले नेपालको झन्डा उचाल्दै पाँच स्वर्ण र तीन काँस्य पदक जित्न सफल भएका छन् । अस्ट्रेलियाभरि छरिएर रहेका बडीबिल्डीङ प्रेमीहरु लाई संस्थागत गर्दै आइसीएन ने...

नेपालमा क्रिकेटमा झेल, सट्टेबाजको चलखेल – म्याच फिक्सरले खेलाए नेपालमै ‘अन्तर्राष्ट्रिय’ क्रिकेट (भिडियो रिर्पोट)

काठमाडौँ । यतिबेला कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसियन प्रिमियर लीग अर्थात् एपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भइरहेको छ । विभिन्न देशका खेलाडीहरु ६ वटा क्लबबाट अहिले प्रतियोगिता खेलिरहेका छन् । यस खेलमा पुराना अन्त्र्राष्ट्रिय खेलाडीदेखि नामै नसुनेका खेलाडी पनि मैदानमा छन् । अचम्मको विषय ...

मिस्टर युके नेपाल बने प्रणय गुरुङ

अल्डरसट । यस वर्षको मिस्टर युके नेपाल प्रणय गुरुङले हात पारेका छन् । युके नेपाल फेडरेशन अफ बडी बिल्डिङ्ग एण्ड फिटनेशद्वारा शनिबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित प्रतियोगितामा क्याबर्ली निवासी प्रणयले उपाधि चुमेका हुन् । सात जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रणय पाँचौं मिस्टर युके नेपाल बनेका हुन् । प्रतियोगिताको म...

ह्याम्वर्ग टिमले चुम्यो “एनआरएन जर्मनी कप”

नेपाली समुदाय जर्मनीमा फुटबलको बिकास गर्ने उद्देश्यका साथ स्थापना भएको एनआरएन जर्मनी कप ह्याम्वर्ग नेपाली कल्वले हात पारेको छ । मंगलवार ह्याम्वर्गमा सम्पन्न भएको फाइन खेलमा म्युनिख नेपाली टीमलाई १ बिरुद्ध २ गोलले आफ्नो जित निकाल्दै ह्याम्वर्गले सो कप हात पार्न सफल भएको हो । गैरआवासीय नेपाली संघ जर्मनीको आयोजनामा र ए...