इग्ल्याण्ड क्रिकेट टिमका उपकप्तान तथा अलराउण्डर बेन स्टोक गिरफ्तारमा – पाँच बर्षसम्म जेल हुनसक्ने

क्रिकेट टिमका उपकप्तान तथा अलराउण्डर बेन स्टोक गिरफ्तारमा परेका छन । ब्रिस्टालमा भएको दुर्घटनामा स्टोकपनि जिम्मेवार भएको भन्दै पुलिसले सोमबार विहान गिरफतार गरेर जेल चलान गरेको थियो । एक रात जेलमा विताएका स्कोटसंगै ओपनर एलेक्स हल्सले पनि आज राति हुने एक दिवसिय खेल गुमाउने भएका छन । इग्ल्याण्ड क्रिकेट बोर्डका अनुस...

भारतलाई २–० ले हराउँदै नेपाल बन्यो साफ यू-१८ च्याम्पियन

काठमाडौं : भुटानमा भएको अण्डर–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बुधबार भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो । नेपालले खेलको दोस्रो मिनेटमा नै गोल गरी अग्रता बनाएको थियो । नेपालका दिनेश हेन्जनले गोल गरेका थिए । खेलको ३७ औँ मिनेटमा दिनेशले नै व्यक्तिगत...

अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाल यसरी लज्जित बन्यो

(तुुर्कमिनिस्तानको अस्गबातमा आयोजना भएको पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्सको स्पोर्टस् भिलेज ।) काठमाडौं : कुराँस खेलमा सहभागिता जनाउन तुर्कमिनिस्तान पुगेका दीपक छन्त्याल खेल सुरु हुनुभन्दा ठीकअघि शौचालय गएपछि प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भए । पुरुषतर्फको ९० केजी तौलसमूहमा सहभागिता जनाउन अस्गवात ...

मेयर क्रिकेट कपमा भरतपुरकी मेयर रेणु दाहालको ब्याटिंग

चितवन, १ असोज । सिएमसी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिताको आईतबार उद्घाटन गरिएको छ । भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मेयर दाहालले व्याटिङ तथा समाजसेवी ममता न्यौपानेले बलिङ गरि सिएमसी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिताको उद्धघाटन गरिएको थियो । भरतपुर क्रिकेट क्ल...

मिरा राईले जितिन् संयुक्त अधिराज्यको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड ( फोटोफिचर )

नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए । ...

मलेसियालार्इ १० विकेटले हराउँदै नेपालको शानदार जित – नेपाल फाइनलमा

काठमाडौं : नेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गर्न सफल भयो ।  मलेसियालाई...

आठौँ राष्ट्रिय खेलकूदको मस्कट – हात्तीको बच्चा (छावा)

नेपालगञ्ज । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा (छावा) मस्कट रहने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा आज यहाँ बसेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयअन्तर्गत सर्वपक्षीय बैठकमा प्रतियोगिता सञ्चालनका लागि...

साफ यू-१५ च्याम्पियन: भारतसँग नेपाल २-१ ले पराजित

  काठमाडौं । अग्रता जोगाउन नसक्दा नेपाल, यू-१५ साफ च्याम्पियनसीपको उपबिजेतामा सीमित भएको छ । फाइनलमा नेपाल चीर परिचित प्रतिद्वन्द्वी भारतसँग २-१ ले निराश बन्यो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमा पेनाल्टीमार्फत अग्रता बनाएको थियो । भारतीय डिफेण्डरले रञ्जन पु...

धनगढीमा अन्तराष्ट्रीय कराते प्रतियोगीता हुने

धनगढी मंसिर २७ गतेदेखी धनगढीमा आठौँ अन्तराष्ट्रीय कराते  प्रतियोगीता आयोजना हुने भएको छ । नेपाल गोजुरीयो कराते दो संघको आयोजनामा प्रत्येक २ बर्षमा हुदै आएको अन्तराष्ट्रीय कतारे प्रतियोगीताको आठौ सस्करण मंसिर २८ गतेदेखीहुने भएको हो । प्रतियोगीता आयोजक मुल समितीले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बा...

फुटसल ‘हब’ बन्दै राजधानी

मध्यपुरथिमिस्थित कौशलटारको फुटसलमा फुटबलको सानो रुप ‘फुटसल’ खेल्दै खेलाडी । तस्बिर ः रत्न श्रेष्ठ, रासस काठमाडौँ, १३ साउन । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको ...