जापानमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कराते, दिलसानले जिते रजत पदक

काठमाडौं । जापानमा भएको तेश्रो सिन्जु खुल्ला ईन्टरनेशनल फ्रेण्डसिप कराते प्रतियोगितामा नेपाली खेलाडी दिलसान लामाले रजत पदक जितेका छन् । उनले १५ बर्ष मुनिको ५५ केजी तौल समूहमा रजत जितेको जापानबाट टिम ब्यवस्थापक सूर्य बुढाथोकीले जानकारी दिए । यस्तै अर्का खेलाडी रामहरि आले मगरले उत्कृष्ट फाईटरको उपाधी प्राप्त गर...

इङ्ल्यान्डले जित्याे यू-१७ विश्वकप फुटबलको उपाधि, गोल्डेन बुट ब्रिउस्टरलाई

काठमाडौं । स्पेनलाई ५-२ ले हराउँदै इङ्ल्यान्डले फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि जितेको छ । भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो । खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अ...

कोहलीले मेसीलाई उछिने ब्राण्ड भ्यालुमा

खेलाडीहरुको ‘ब्रान्ड भ्यालु’ मा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीलाई भारतीय क्रिकेट टिममा कप्तान विराट कोहलीले उछिनेका छन्। अमेरिकाको चर्चित म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीको शीर्ष १० खेलाडीको ‘ब्रान्ड भ्यालु’ मा गल्फका ३ खेलाडी समावेश छन्। यसैगरी, २ खेलाडी बास्केटबलका छन्। फुटबलका प...

दोस्रो टी–ट्वान्टीमा पनि पाकिस्तानको श्रीलंकामाथि जित

पाकिस्तानले श्रीलंकासँगको तीन टी- ट्वान्टी प्रतियोगिता मध्ये दोस्रो खेलमा पनि जीत हात पारेको छ। युएईमा पहिले ब्याटिङ गरेर श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले खेल सकिन एक बल बाँकी हुँदा ८ विकेट गुमाएर भेट्टायो। पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाएका थिए। यसअघि ब्याटिङ...

अब ४० करोड अमेरिकी डलर भयो विश्वकप फुटबलको पुरस्कार राशी

फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आगामी सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशी ४० करोड अमेरिकी डलर पुर्‍याएको छ। भारतको कलकतामा फिफाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरिएको जानकारी गराएको हो। तीन वर्षअघि ब्राजिलमा भएको विश्वकपमा ३५ करोड ८० ल...

सर्वाधिक मूल्यवान् खेलाडी – फेडेरर

लन्डन : स्विस टेनिस स्टार रोजर फेडेरर आफ्नो सक्रिय खेल जीवनको अन्त्यतिर पुग्दैछन् । यद्यपि अन्तर्राष्ट्रिय खेल जगत्मा उनी सर्वाधिक मूल्यवान् खेलाडी हुन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको रिपोर्टअनुसार फेडेरर अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सर्वाधिक मूल्यवान् खेलाडी बनेका हुन् । यो सूचीमा टेनिस खेलाडीले शीर्ष स्थ...

आइसीसी महिला विश्व टी-२० एसिया का लागि नेपाली भयो नेपाली क्रिकेट टिम तयार

काठमाडौँ । आइसीसी महिला विश्व टी–२० एसिया छनौट २०१७ अन्तर्गतका लागि नेपालले महिला टिम घोषणा गरेको छ । एक महिनापछि थाइल्यान्डमा हुने प्रतियोगीताका लागि नेपालले दोस्रो चरणको छनौट गरेको हो । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टिममा दोस्रो चरणमा २२ खेलाडी छनोट भएका छन् । पहिलो चरणको छनोटमा सहभागी खेलाडीलाई ४ टिममा वि...

अन्तर्राष्ट्रिय पदक बुवाछोराको हातमा

काठमाडौं : भारतको नयाँदिल्लीमा जारी विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबुछोरा दुवैले उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर महत्वपूर्ण सफलता हात पारेका हुन् । प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक जितेका हुन् । प्रतियोगिताको मास्...

विश्वकपको पुरस्कार राशी अब चालीस करोड अमेरिकी डलर

फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा)ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ । फिफाले पुरस्कार राशी बढाइएको बिषयमा शुक्रबार सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा जनाएको छ । ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको ...

एउटै खेलमा बाबु छोराले जिते अन्तरास्ट्रिय पदक

विश्वपावरलिफ्टिङ्ग प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता प्राप्त भएको छ । प्रतियोगितामा सहभागी हुन गएका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै ईतिहास रच्न सपल भएका हुन् । ...