१८ कात्तिक, काठमाडौं । एसिया कपको तयारीका क्रममा बंगलादेश भ्रमणमा रहेको नेपाली किशोर टिमले दोस्रो अभ्यास खेलमा पनि हार व्यहोरेको छ । शनिबार भएको दोस्रो अभ्यास खेलमा नेपाल, बंगलादेशसँग १२३ रनले पराजित भएको हो । घरेलु टोलीले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भयो । नेपालको सुरुदेखि नै ...





