सन्दीपको आईपीएल यात्रा यसरी सुरु भयो

- सुरेशराज न्यौपाने नयाँदिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली ओर्लनासाथ आफ्नो क्लब दिल्ली डेयरडेभिल्सका प्रायोजकका लागि फोटोसुट र नेट अभ्यासमा व्यस्त भएका छन् । सन्दीप मंगलबारमात्र दिल्ली आइपुगेका हुन् । यसैबीच बुधबार साँझ ५:३० देखि उनले र टोलीले दिल्ली डे...

विश्वविजेता जर्ममनी ब्राजिलसँग पराजित

काठमाडौँः विश्व विजेता जर्मनीलाई सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिलले पराजित गरेको छ । सन् २०१४ को विश्वकपको सेमिफाइलनमा ७–१ को फराकिलो हारको पीडा भुल्ने प्रयास गरिरहेको ब्राजिलले ग्याब्रियल जिसुसको एक मात्र गोलमा जर्मनीलाई पराजित गरेको हो । रसियामा हुने विश्वपकको तयारीका लागि भएको अन्तर्राष्ट्रिय मैत्रीप...

स्टिभ स्मिथ र डेभिड वार्नरमाथि लाग्यो एक वर्षे प्रतिवन्ध

काठमाडौं । बल टेम्पिरिङ विवादमा परेका स्टिभ स्मिथ र डेभिड वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको छ । साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिवन्ध लगाइएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । यसको औपचारिक घोषणा हुन बाँकी छ । दक्षिण अफि्रकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल...

नेपाली राष्ट्रिय टिममा अब ‘लेफ्ट हृयाण्डेड ब्याट्सम्यान’

११ मंसिर, काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत युएईबिरुद्धको खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्दा एकजना लेफ्ट हृयाण्डेड ब्याट्सम्यानले स्थान पाएका छन् । नेपाली टोलीमा बाँया हाते ब्याट्सम्यानको खोजी भइरहेका बेला बायाँ हाले ओपनिङ ब्याट्सम्यान दिलिप नाथले टिममा पुनरागमन...

महिला विश्व टी २० छनोट खेलमा हङकङलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं– ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा भइरहेको आइसिसी महिला विश्व टी २० एसिया छनोट प्रतियोगितामा भने तेस्रो हुन सफल भएको छ। तेस्रो स्थानको लागि सोमबार भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो । बैंककस्थित टेर्डथाइ क्रि...

बुबा बन्नु मेरो जीवनकाे सबैभन्दा सुन्दर क्षण थियो: लिअोनल मेस्सी

पिता मेस्सीसँग पारिवारिक सवाल- जवाफ अघिल्लो शुक्रबार बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सीले चौथोपटक युरोपियन गोल्डेन बुट अवार्ड पाए। सन् २०१६–१७ को सिजनमा लालिगामा सर्बाधिक ३७ गोल गरेपछि उनलाई सो अवार्ड दिइएको थियो। चौथोपटक युरोपियन गोल्डन बुट हात पार्दै मेस्सीले रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका ...

रोनाल्डोले मसँग रात बिताए

रियालिटी टिभी सोकी चर्चित कलाकार तथा सुपर मोडल नतासा रोड्रिग्वेजले रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूसँग रात बिताएको दाबी गरेकी छिन् । ‘रोनाल्डोले अहिलेकी प्रेमिकालाई धोका दिएर करिब आठ महिनाअघि मसँग उनकै अपार्टमेन्टमा रात बिताएका थिए । मैले उनलाई मेरा केही फोटो मेसेज गरेकी थिएँ । उनले फोटो हेर...

विश्वकप फुटबल २०१८ खेल्ने यी ३२ टिम, कसरी र कहिले–कहिले भए छनोट?

सीताराम कोइराला विश्व कपमा छनोट भएपछि खुसियाली मनाउँदै पेरुका समर्थक काठमाडौं– आगामी फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने ३२ टिमको टुंगो लागिसकेको छ। विश्व कप फुटबल सन् २०१८ को १४ जुन देखि १५ जुलाईसम्म रुसको विभिन्न ११ सहरका १२ रंगशालामा आयोजना हुँदैछ। यसका लागि ३२ टिमको समूह विभाजन यही मंसिर १५ मा हुनेछ। ट...

विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल १ सय ८१ औं स्थानमा रहेको थियो । नेपालले मलेसियामा सम्पन्न सोलिडारिटी कप जितेसँगै बरियतामा सुधार आएको हो । फिफाक...

८० रनको लक्ष्य नेपाल भेटाउन सकेन, ५ रनले पराजित

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसग पाच रनले पराजित भएको छ । हारसगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ६ विकेट गुमाउदै ७९ रन बनायो ...