कैलाली । धनगढी प्रिमियर लिगको उपाधि टिम चौराह धनगढीले जितेको छ । शुक्रबार भएको खेलमा फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि आफ्नो पक्षमा कब्जा गरेको हो । धनगढी प्रिमियर लिगको मोस्ट भ्यालुएबल प्लेयर टिम चौराह धनगढीका बलर ललितसिंह भण्डारी बनेका छन् । प्रतियोगितामा कुल १४ विकेट लिएका भण्डारी...





