आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । दिल्लीसँग पराजित भएसँगै मुम्बई प्रतियोगिताबाट बाहिरियो । पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । जवाफमा मुम्बई १९ ओभर ३ बल...





