फुटबल मैदान निर्माणका लागि एएफसीले एन्फालाई १३ लाख अमेरिकी डलर सहयोग दिने

काठमाडाैँ । एसियाली फुटबल महासंघ एएफसीले फुटबल मैदान निर्माणका लागि अखिल नेपाल फुटबल संघ एन्फालाई १३ लाख अमेरिकी डलर दिने भएको छ । एएफसी पदाधिकारी र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरुबीच १३ लाख अमेरिकी डलर दिने समझदारी भएको हो । उक्त रकम फुटबल मैदान निर्माणका लागि दिइनेछ । एएफसीसँगको सम्झौतामा नेपालका त...

यस्तो छ विश्वकप २०१८ को ‘अफिसियल गीत’ !

फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ। विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ। सन् २०१४ मा पीटबुलले गाएको ‘ओले ओला..’ र सन् २०१० मा शाकिराले अभिनय सहित गाएको वाका वाका.. दिस टाइम फर अफ्रिका’ अफिसियल गीत बनाइएका थिए ।...

यी हुन चर्चित ३ ठूला स्ट्राइकर जो विश्वकप टोलीमा अटाएनन्

विश्व खेलकुदकै सबैभन्दा चर्चित र अपेक्षित विश्वकप २०१८ सुरु हुन अब २१ दिन बाकीं रहेको छ । टोलीहरु आफ्नो तयारीमा जुटिरहेका छन् । तर केही त्यस्ता खेलाडीहरु छन् जो विश्व फुटबलमा अत्याधिक नाम कमाए बापत आफ्नो राष्ट्रको विश्वकप टोलीमा पर्न असफल रहे । विश्वकप टोलीमा नपरेका ३ ठूला स्ट्राइकर यी रहेका छन् । १. एलेक्जान्डर ल...

सन्दिप र सिप्रदीबीच ३ वर्षे सम्झौता, सन्दिपले पाए कार उपहार (फोटोफिचर)

काठमाडौं । टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको छ । कम्पनीले लामिछानेसँग आफ्नो प्रोडक्टहरुको प्रर्वद्वन गर्नको लागि भन्दै तीन वर्षको सम्झौता गर्दै २५ लाख मूल्यको कार उपहार दिएको हो । बुधबार राजधानीको होटल सोल्टी...

एमसीसी, नेपाल र नेदरल्यान्ड्सबीच लर्डस् ग्राउण्डमा त्रिकोणात्मक टी २० क्रिकेट हुँदै

लन्डन– एमसीसी (मार्लेबोन क्रिकेट क्लव), नेपाल र नेदरल्यान्ड्स क्रिकेट टिमबीच त्रिकोणात्मक टी २० मैत्रीपूर्ण क्रिकेट खेल हुने भएको छ । जुलाई २९ तारिखमा विश्वविख्यात लर्डस् ग्राउण्डमा त्रिकोणात्मक टी २० मैत्रीपूर्ण क्रिकेट खेल हुने भएको हो । नेपाली टिमका कप्तान पारस खड्काले दोस्रोपटक लर्डस् ग्राउण्डमा उत्रन पाएकोमा...

सन्दीपलाई दिल्लीको ट्विट्, अर्को सिजनको आईपीएलमा पनि दिल्लीमै रहने

इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । दिल्लीबाट नेपाल फर्केसँगै दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई धन्यवाद दिएको छ ।...

सन्दीपलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत

नेपाली क्रिकेटर सन्दीप लामेछाने स्वादेश फर्किएका छन् । आज दिउँसो त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा उनको भव्य स्वागत गरिएको छ । सन्दीपले पत्रकार सँग कुरा गर्दै इन्डीयन प्रिमियर लिगमा आफुले खेलेको अनुभव नेपालमा प्रयोग गर्ने बताए । सन्दीपले भने आइपील खेल्दा नेपाली र नेपालको पहिचान विश्वभर चिनाउन पाएको बताएका छन् । बैंगल...

विश्वकप २०१८ : स्पेनकाे टिम पनि भयाे घाेषणा, काे-काे परे ?

एजेन्सी : यस वर्ष रूसमा हुन लागेकाे विश्वकप फुटबलका लागि स्पेनले पनि अाफ्नाे टिम घाेषणा गरेकाे छ । सन् २०१० को विश्वकप विजेता राष्ट्र स्पेनले यसपटकको विश्वकपमा पनि उपाधिकाे दाबेदारमध्येमा हेरिएकाे छ । साेही अनुरूपकाे तयारी गरेर स्पेनले २३ जना खेलाडी सम्मिलित टिम घोषणा गरेको हाे । रियल मड्रिडबाट चेल्सी गएका स्...

किन नखेल्ने भए पारस खड्काले प्रधानमन्त्री कप क्रिकेट?

काठमाडौं । जेठ १३ गतेबाट शुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सहभागीता नजनाउने भएका छन् ।उनी केहि समयका लागि विदेश जाने कार्यक्रम तय भईसकेको कारण प्रधानमन्त्री कप क्रिकेट नखेल्ने बुझिएको छ । देश बाहिर जाने पूर्व तयारीको साथै औपचारीक रुपमा यस प्रतियोगीताबार...

मेस्सीले रचे इतिहास, पाँचौं पटक जिते ‘गोल्डेन शु’ पुरस्कार

स्पेन– बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन्। बार्सिलोनाले स्पेनिस लिगअन्तर्गत आइतबार रातिको खेलमा रियल सोसिडाडलाई १–० ले हराएपछि मेस्सीलाई पाँचौ पटक ‘गोल्डेन शु’ पुरस्कार प्रदान गरिएको हो। मेस्सीले २०१७–०१८ को स्पेनिस लिगमा ३४ गोल गर्दै ६८ अंक हासिल गरेका ...