युरोपियन च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको अप्रत्याशित राजीनामा

युरोपियन च्याम्पियन रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबबाट राजीनामा दिएका छन् । ४५ वर्षीय जिदानले साण्टियागो बेर्नबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल म्याड्रिडलाई उपाधि जि...

जित्ला त अर्जेन्टिनाले विश्वकप ? यस्ता छन् प्रतिद्वन्द्वी

ब्युनेस एयर्स- प्रतियोगिताकै नवप्रवेशी आइसल्यान्डसँग जुन १६ तारिखमा खेल्दै दुई पटकको पुर्व विजेता तथा साविक उपविजेता अर्जेन्टिनाले यसपटकको विश्वकप यात्रा सुरु गर्दै छ। समूह ‘डी’मा रहेको अर्जेन्टिनाले त्यसपछि क्रोएसिया र नाइजेरियासँग खेल्ने छ। समूहको विजेता र उपविजेता नकआउट चरण पुग्ने भएकाले दुई जितले अगाडी बढ्ने स...

१६औ गोर्खाकपको उपाधी मंगोलियन भाञ्जाले चुम्यो

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार अल्टरसटको क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप १२ हजार भन्दा बढि दर्शकले प्रत्यक्ष हेरेको आयोजक तमु धिले जानकारी दियो । बेलायतबाहिर हंककंग, हल्याण्ड र बेल्जियमबाट समेत ख...

यस्ता छन् दुई सातापछि विश्वकप २०१८ आयोजना हुने रंगशालाहरु (फोटो फिचर)

विश्वकप फुटबलको महाकुम्भ ‘विश्वकप फुटबल प्रतियोगिता २०१८’ सञ्चालन हुन अब दुई साता मात्रै बाँकी छ । आगामी जुन १४ देखि रुसमा हुन गइरहेको विश्वकप फुटबल जुलाई १५ तारिखसम्म सञ्चालन हुनेछ । रसियामा एक महिनासम्म सञ्चालन हुने यो विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विश्वका सबैभन्दा बढी दर्शकले हेर्ने विश्वकप फुटबल ...

लिभरपुलका गोलरक्षक लाेरिसलाई हारे पछि ज्यान मार्ने धम्की

च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा रियल मड्रिडसँग लिभरपुल हारेपछि गोलरक्षक लोरिस कारिउसलाई ज्यान मार्ने धम्की आएको छ । शनिबार राति युक्रेनको राजधानी किएभमा सम्पन्न फाइनल खेलमा रियल मड्रिडसँग लिभरपुल ३–१ ले पराजित भएकाे थियाे । फाेन र सामाजसक सञ्जालमार्फत लिभरपुलका गाेलरक्षक कारिउसलार्इ ज्यान मार्ने धम्की अाएका...

सुपरकिङ्ग्स ३, सनराइजर्स ० : के सिएसकेले आज ४–० बनाउँला ?

मुम्बई । इन्डिया सिमेन्ट र सन टिभीको कार्यालय दक्षिणी चेन्नाईमा रहेको ग्रीनवेज रोडको दुई छेउमा ३ सय मिटरको दुरीमा रहेको छ । ग्रीनवेज रोडबाट करिब साढे चार किलोमिटर टाढा रहेको सहरको सबैभन्दा महङ्गो मानिने क्षेत्रमा इन्डिया सिमेन्टसका प्रबन्ध निर्देशक एन श्रीनिवासन र सन टिभीका अध्यक्ष कालानिथी मारानको निवास रहेको छ । ...

के रियल छाड्दैछन् रोनाल्डो ?, गरे यस्तो संकेत

म्याड्रिड । शनिबार राती (नेपालमा आइतबार बिहान) च्याम्पियन्स लिगको उपाधि जितेपछि रियल म्याड्रिडका समर्थकहरु खुसियाली मनाइरहेका थिए । तर, त्यही बेला स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उनीहरुलाई ठूलो झड्का दिए । खेलपछि प्रतिक्रिया दिने क्रममा रोनाल्डोले अगामी सिजन क्लबमा नरहने संकेत गरेपछि धेरै रियलका समर्थकहरु स्त...

च्याम्पियन्स लिगको उपाधि चुम्दै रियल मड्रिडले बनायाे नयाँ रेकर्ड

एजेन्सी : च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले चुमेकाे छ । याे जितसँगै रियल मड्रिडले लिगमा लगातार तेस्रोपटक च्याम्पियन बनेर नयाँ रेकर्ड कायम गरेकाे छ । युक्रेनको राजधानी किएभमा शनिबार भएको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ गाेलले हराउँदै साबिककाे विजेता स्पेनिस क्लब रियल मड्रिड लगातार तेस्राेपटक च्य...

नेपाली क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यदेखि वर्तमान कप्तान पारस खड्का एउटै मञ्चमा सम्मानित

काठमाडौं । नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यदेखि वर्तमान कप्तान पारस खडकासम्मका क्रिकेटकर्मीहरु एकै मञ्चमा सम्मानित भएका छन् । काठमाडौको समाज विकासका निमित्त विविध क्षेत्रमा समर्पित भई राष्ट्र र राष्ट्रियताको नाम उचो राख्ने व्यक्तित्वहरुलाई प्रमोदराज ÷ सावित्री पाण्डे स्मृति प्रतिष्ठानले सम्मान गर...

सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो। अफगानिस्तानी स्टार रसिद खानको उत्कृष्ट प्रदर्शनपछि हैदराबादलाई फाइनलमा पुग्न सहज भएको थियो। रसिदले ब्याटि...