मस्को । सन २०१८ विश्वकप रसियामा आज (बिहीबार)बाट सुरु हुँदै छ । खेलमा ३२ वटा राष्ट्रहरूले आठवटा समूहहरुमा रहेर विश्वकप खेल्नेछन् । पहिलो धनी – स्विट्जरल्यान्ड विश्वकपमा सहभागी देशमध्ये सबैभन्दा धनी राष्ट्र स्विट्जरल्यान्ड हो । जसको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ । दोस्रो धनि – आइसल्यान्ड...





