बराबरीमै खुसी देखिए म्याराडोना

रसिया विश्वकपमा अर्जेन्टिनाको खेल हेर्न पुगेका डिएगो म्याराडोना बराबरी नतिजासँगै खुसी देखिएका छन् ।अक्सर अर्जेन्टिनाले बराबरी वा हार नतिजा आत्मसात् गर्दा म्यारोडोना रिसाउने गर्छन् । उनले तत्काल प्रतिक्रिया दिन्छन् । विश्वकपमै पहिलोपटक सहभागी भएको राष्ट्र आइसल्यान्डसँग १–१ को बराबरीमै अर्जेन्टिना रोकिँदा म्यारोडोन...

इटेबोको आत्मघाती गोल गरेपछि नाइजेरीया क्रोएसियासंग पराजित

रसियामा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले नाइजेरीयालाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै समुह डि को शिर्ष स्थानमा उक्लीएको छ। रसिया स्थित कालिनिनग्राड रङ्शालामा सम्पन्न खेलमा क्रोएसियाले खेलको ३२ औं मिनेटमा अग्रता बनाएको थियो। नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोएसिया खेलमा अग्रता कायम गर्न...

विश्वकप २०१८’: आज दाबेदार दुई टोली जर्मनी र ब्राजिल आ-आफ्नो प्रतिद्वन्द्धी विरुद्ध उत्रदै

कोस्टारिका भर्सेस सर्विया काठमाडौं । समूह ई अन्तरगत आज पहिलो खेलमा कोस्टारिकाले सर्वियाविरुद्ध भिड्दैछ । पहिलोपटक विश्वकप खेल्दा नै अन्तिम १६ मा पुग्ने टिम हो कोस्टारिका । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकपको स्वाद लिएको थियो । उता कोस्टारिकाविरुद्ध मैदान उत्रिन तम्तयार ...

विश्वकप २०१८ : डेनर्माक १-० गोले विजयी

काठमाडौं । रुसमा जारी ‘विश्वकप २०१८’विश्वकपमा शनिबारको तीनै वटा खेल सकिएको छ । ‘विश्वकप २०१८’को आजको तेस्रो खेलमा डेनर्माक विजयी भएको छ । शनिबारको भएको अन्तिम खेलमा पेरुलाई १० गाले अन्तरले हराउदै डेनर्माक विजयी भएको हो । पहिलो हाफ गोलरहीत बराबरीमा सकिएको थियो । दोस्रो हाफमा डेनमार्कले गाले गर्दा विजयी भयो । आज ...

फोटोमा हेर्नुहोस् अर्जेन्टिना र आइसल्याण्डको खेल

काठमाडौं । अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको छ । अर्जेन्टिना र आइसल्याण्ड एक- एक गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि आइसल्याण्डले अर्जेन्टिनालाई बराबरी एक- एक गोलमा रोकेको हो । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न नसकेपछि अर...

रियल मड्रिडका अध्यक्ष भन्छन्– लोपेटेगीको बर्खास्ती मूर्खतापूर्ण कदम

काठमाडौं । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले प्रशिक्षक जुलेन लोपेटेगीको बर्खास्तीलाई बर्खास्त गर्ने स्पेनिस कदमलाई मूर्खतापूर्ण भनेका छन् । रियलले लोपेटेगीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरे लगतै स्पेनिस फुटबल संघले विश्वकपको अघिल्लो दिन प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको थियो । लगतै ...

मेस्सी पेनाल्टीमा गोल गर्न असफल

काठमाडौं । पेनाल्टी गोल गर्न मेस्सी असफल भएका छन् । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेन । अर्जेन्टिना र आइसल्याण्ड पहिलो हाफ एक- एक गोलको बराबरीमा सकियो । अर्जेन्टिनाको सर्गियो अगुएरोले १९ औँ मिनेटमा हानेको गोल आइसल्याण्डको अल्फ्रेड फिनबोगेसनले २४ औँ मिनेटमा गोल र्फकाएर बराबरी एक एक गोल बना...

विश्वकप २०१८ः फ्रान्सद्वारा २- १ गोलले अष्ट्रेलिया पराजित

काठमाडौं । ‘विश्वकप २०१८’को तेस्रो दिनको पहिलो खेलमा फ्रन्सले अस्ट्रेलियालाई हराएको छ । शनिबारको पहिलो यो खेलमा फ्रान्सले २- १ गोलले अष्ट्रेलियालाई हराएको हो । खेलको ५७ नौँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत पहिलो गोल गरेको थियो । त्यस्तै ६५ औँ मिनेटको ताजा अवस्थामा फ्रान्स र अष्ट्रेलिया दुवैले पेनाल्टीर्फात गोल...

उपाधि दाबेदार स्पेनलाई पोर्चुगलले बराबरीमा रोक्यो

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो चम्किएपछि पोर्चुगलले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ । रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध समूह बी को खेलमा पोर्चुगलले एक अंक लिन सफल भएको हो । खेलमा अग्रता समेत दिलाएका रोनाल्डोले एक गोल पेनाल्टीबाट, एक गो...

विश्वकप फुटबल : नेपाली समयानुसार राति ११:४५ मा अाजकाे खेल पोर्चुगल र स्पेनबीच

रसिया विश्वकपमा अाज राति युरोपका दुई ठूला राष्ट्र युरोकप विजेता पोर्चुगल र स्पेन आमनेसामने हुँदै छन् । खेल नेपाली समयानुसार शुक्रबार राति ११ बजेर ४५ मिनेटपछि फिस्ट स्टेडियम सोचीमा हुनेछ । समूह ‘बी’मा स्पेन र पोर्चुगलबीचको खेललाई हेभिवेट भिडन्तका रूपमा हेरिएको छ । स्पेनसँग स्टार खेलाडीहरूको साथ रहेपनि विश्वकप सु...