विश्वकप अयोजक रुसलाई आयोजनाबाट कति फाईदा ?

मस्को-पछिल्लो समयमा खेल मनोरन्जनका साधन मात्रै नभएर यसको अर्थ व्यवस्थासँग पनि सम्बन्ध हुन थालेको छ । यसै कारणले होला कुनैपनि मुलुक फिफा विश्व कपको आयोजनाका लागि इच्छा व्यक्त गर्छन् ।विश्व कप फुटबलले खेलाडी, आयोजक तथा आयोजक देशको अर्थव्यवस्थालाई पनि फाइदा गर्छ । यस पटकको विश्व कपको आयोजना गर्ने मुलुकको रुपमा रु...

समूह ‘ए’ अन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरेविया विरुद्ध ऊरुग्वेको जित, साउदी अरेबिया बाहिरिए

काठमाडौं । रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत दोस्रो चरणको खेलमा साउदी अरेविया विरुद्ध ऊरुग्वेले जित हाँसिल गरेको छ । ऊरुग्वेले साउदी अरेविया बिरुद्ध १–० गोल गर्दै जित हाँसिल गरेको हो । खेलको २२ औँ मिनेटमा कर्नरबाट उपलब्ध बलमा टच गर्दै ऊरुग्वेले पहिलो गोल गरेको थियो । खेलको पहिलो हाफबाट...

रोनाल्डोको आजको गोलले बनायो नयाँ किर्तिमान

खेलको शुरुवात मै हेडद्वारा सुन्दर गोल गरेपछि पोर्चुगलले समूह बी तर्फ मोरक्कोलाई १–० ले हराएको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । समूहमा पहिलो जितसँगै पोर्चुगलले प्रि–क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । पो...

बार्सिलोनाका स्ट्राइकर स्वारेज आजको खेलका प्रमुख खेलाडी

समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियाको सामना गर्दैछ । अरेबिया रोस्तोभ एरेनामा राति पौने ९ बजे हुने खेलमा दुबै टिम जितको लागि खेल्ने देखिएको छ । पहिलो खेलमा विजयी भएको उरुग्वेलाई केहि राहत भए पनि स...

पोल्यान्डविरुद्ध सेनेगलको ० – २ गोलको अग्रता

काठमाडौँ । फिफा विश्वकप २०१८ को आज छैटौं खेलमा पोल्यान्डविरुद्ध सेनेगलको ० – २ गोलको अग्रता भएको छ । सेनेगल त्यहि टोली जसले सन् २००२ को विश्व कपको पहिलो खेलमा साविक विजेता फ्रान्सलाई हराएर सनसनी मच्चाएको थियो । त्यति मात्र होइन, टोली क्वार्टफाइनल सम्म पुगेको थियो । यपद्दी टोली गोल्डन गोल्डमा टर्कीसँग पराजित भएको...

विश्वकप २०१८ को पहिलो रातो कार्ड

रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्। मोर्डोभिया एरिना रंगशाला सारांस्कमा जारी बुधबारको पहिलो जापान र कोलम्बियाको खेलमा सान्चेजले रातो कार्ड खाएका छन्। खेलको तेस्रो मिनेट चलिरहदा जापानका खेलाडीले प्रहार गरेको बल कोलम्बियाका गोल किपरले क्लि...

विश्वकप २०१८ः कोलम्बियाले फर्कायो बराबरी गोल

फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । जापान र कोलम्बियाबीच १ – १ ले बराबरी भएको छ । कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेको हो। जापानको शिंजी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो । जापान र कोलम्बियाबीच खेल भइरहेको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको...

विश्वकप २०१८ : कोलम्बियाविरुद्ध जापानको ० – १ को अग्रता

काठमाडौं । फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । कोलम्बियाविरुद्ध जापानले ० – १ गोल गर्न सफल भएको छ । जापान र कोलम्बियाबीच खेल भइरहेको छ । जापानको शिंजी कागावाले पेनाल्टीमा गोल गरेको हो । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिय...

फिफा विश्वकप-कोलम्विया भर्सेस जापान, कस्ले मार्ला बाजी ?

काठमाडौं । फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको आज अन्तिम दुई खेल हुदैछन् । समूहगत खेलको पहिलो चरणको अन्तिम दुई खेलमा आज जापान कोलम्बिया तथा पोल्याण्ड र सेनेगल आमने सामने हुँदैछन् । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चा...

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

सरांस – कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो। ४ वर्षअघि क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको कोलम्बियाका लागि स्ट्राइकर राडामेल फाल्काओ पूर्ण रूपमा फिट हुँदै टोलीम...