विश्वकप समूह ‘सी’ : अस्ट्रेलियालाई आश, डेनमार्कलाई त्रास

१२ असार, काठमाडौं । विश्वकप समूह ‘सी’ मा मंगलबार बेलुका पौने आठ बजे अस्ट्रेलिया अघिल्लो चरणको आशासहित र पेरु प्रतिष्ठाका लागि खेल्दै छन् । यस्तै अघिल्लो चरणमा पुगिसकेको बलियो फ्रान्ससँग डेनमार्कले बराबरी मात्रै भए पनि खोज्नेछ । फ्रान्स ६ अंकसहित अघिल्लो चरणमा पुगिसकेको छ । डेनमार्कको ४ अंक छ । अस्ट्रेलियाको १ अंक छ ...

विश्वकप- इरान भर्सेस पोर्चुगल र स्पेन भर्सेस मोरक्को, कस्ले मार्ला त बाजी ?

काठमाडौं । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्ये दुई खेल सम्पन्न भईसकेको छ । जहाँ इजिप्ट बिरुद्ध साउदी अरेबियाले १- २ गोल गर्दै विजयी बनेको छ । त्यस्तै रसिया बिरुद्ध उरुग्वेले ०- ३ गोल गर्दै विजयी बनेको छ । यी दुवै खेल नेपाली समय अनुसार ७ः ४५ बाट सुरु भएको थियो । आजै राति पौने १२ बजे ईरान भर्सेस पोर्चुगल र...

विश्वकप २०१८: ईजिप्टविरुद्ध साउदी अरबिया १–२ गाेलले विजयी

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल मध्य ईजिप्टविरुद्ध साउदी अरबिया १–२ गाेलले विजयी भएकाे छ । साउदी अरबियाकाे सलमान अल-फराजले ४५ अाैँ मिनेटमा पेनाल्टी गाेल गरेकाे हाे , भने अर्काे गाेल सालेम अल-डोसारीले गरेका हुन् । ईजिप्टकाे खेलमा मोहम्मद सालाहले एक गाेल २२ अाैँ मिनेटमा एक गाेल गरेका थिए ...

रसियाबिरुद्ध उरुग्वेको शान्दार जित

काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’मा आज नेपाली समय अनुसार ७ः ४५ बजे सुरु भएको खेलमा उरुग्वेले जित हाँसिल गरेको छ । रसिया विरुद्ध उरुग्वेले ०-३ गोल गर्दै जित हाँसिल गरेको हो । खेल सुरु भएको १० औं मिनेट जाँदा उरुग्वेले डिबक्स भन्दा कही इन्च बाहिर पाएको फ्रिकीकको राम्रो मौकालाई लुइस सुआरेजले शान्दार गोलमा परिणत गर्दै ...

पोल्यान्डमाथि कोलम्बियाको ३–० जित, पोल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । रुसमा जारी विश्वकपमा गए राति भएको अन्तिम खेलमा कोलम्बिया विजयी भएको छ । पोल्यान्डलाई ३–० ले हराउँदै कोलम्बिया विजयी भएको हो । कोलम्बियाको जितमा येरी मिना, कप्तान राडामेल फाल्काओ र हुवा कोड्राडोले गोल गरेका थिए । ४० औँ मिनेटमा मिनाको गोलमा कोलम्बियाले खेलमा अग्रता लिएको थियो । पहिलो रोजाइमा परेका हामेस...

विश्वकप : केही टोली मात्र प्रतिष्ठाका लागि भिड्दै, इरान र पोर्चुगल, स्पेन तथा मोरक्कोबीचको खेलले हेरफेर हुन सक्ने

रूस । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल हँदैछ । दुई दुई खेल एकै समयमा हुनेछ । आज पौने ८ मा साउदी अरविया भर्सेस ईजिप्ट र उरुग्वे भर्सेस रुसबीचको खेल हँुदा पौने १२ बजे ईरान भर्सेस पोर्चुगल र स्पेन भर्सेस मोरोक्कोको खेल हुनेछ । साउदी अरविया भर्सेस ईजिप्ट नेपाली समय अनुसार पौने ८ बजे उरुग्वे भोल्गोग्राड...

कोलम्बिया भर्सेस पोल्याण्डः कमजोर बनेका दुई दाबेदारको भेट

काठमाडौं । विश्वकप समूह ‘एच’ मा बलियो मानिएका कोलम्बिया र पोल्याण्ड पहिलो खेलमा पराजित भए । यसैले अघिल्लो रचणको सम्भावना बनाइराख्न आइतबार राति पौने १२ बजे हुने कोलम्बिया र पोल्याण्डबीचको खेल महत्वपूर्ण बनेको छ । पहिलो खेलमा कोलम्बिया जापानसँग र पोल्याण्ड सेनेगलसँग पराजित भएका थिए । आइतबार सुरुवाति चरणबाटै आक्राम...

विश्वकप २०१८: पानामा बिरुद्ध गोलको बर्षा, कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्डको 6 गोल

काठमाडौं । कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्डले पनामाको पोष्टमा गोलको बर्षा नै गरेको छ । इंग्ल्याण्डले पनामालाई ६÷१ को फराकिलो अन्तरले हराउँदा केन जारी रुस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी पाँच गोल गर्ने खेलाडी बनेका छन् । खेलको आठौ मिनेटदेखि नै गोल गर्न थालेको इंग्ल्याण्डले आफ्नो गोल अभियानलाई ख...

विश्वकप २०१८:जापान र सेनेगल 2 – 2 को बाराबरीमा

काठमाडौं। २०१८ विश्वकप अन्तर्गत समूह ‘एच’ को खेलमा जापान र सेनेगलको १ – १ को बाराबरी भएकाे छ । सेनेगलकाे सैडियो मेनले ११ अाैँ मिनेटमा एक गोल गरेका थिए । जापनकाे टाकासि इनुले (Takashi Inui) ले ३४ अाैँ मिनेटमा एक गाेल गरेकाे हाे । खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु भएको हो। जापानले कोलम्बियालाई २–१ ले हराउँदै उ...

दक्षिण कोरिया बिरुद्ध पेनाल्टीको सहयोगमा मेक्सिकोको जित

काठमाडौं । रसियामा जारी ‘विश्वकप २०१८’को समूह ‘एफ’ तर्फको खेलमा दक्षिण कोरिया बिरुद्ध मेक्सिकोले १-२ गोल गर्दै जित हाँसिल गरेको छ । खेलको २६ औँ मिनेटमा मेक्सिकोले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६६ औं मिनेटमा जेवियर हर्नान्डेजले अर्को गोल गर्न सफल भएका थिए । कोरियन खेलाडी जाङ ह्युन्सुले डिबक्स भित्र ह...