‘ओहो ! मेस्सीले पो बनाइदिएको याे स्वास्थ्य चाैकी ?’

लियाेनल मेस्सीकाे अार्थिक सहयाेगमा युनिसेफले बनाएकाे गाेर्खाकाे स्वास्थ्य चाैकी गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ । गाउँको लगभग बीच भागमा हालसालै बनेको सेतो रङको स्वास्थ्य चौकी भवन प्रस्टै देखिन्छ । गोरखा नगरपालिका १४ को देउराली स्वास्थ्य चौ...

विश्वकपमा आज अर्को रोमाञ्चकता : जापान, सेनेगल र कोलम्बियामा को बाहिरिएला ?

काठमाडौं । विश्वकप समूह चरण रोमाञ्चक बनिरहेको खेलमा बिहीबार अर्को रोमाञ्चकता थपिँदैछ । बेलुका पौने ८ बजे समूह ‘एच’ का जापान र पोल्याण्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुँदैछ । उक्त खेल विश्वकपबाट बाहिरिसकेको पोल्याण्डका लागि प्रतिष्ठाका लागिमात्रै हुनेछ भने बाँकी ३ टिम अन्तिम १६ मा पुग्नका लागि प्रतिस्पर्धा गर्...

मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । रुस विश्वकपमा...

१ सय २२ गोल भएको ‘विश्वकप २०१८’ को समूह चरण उथलपुथलपूर्ण

काठमाडौं । कुल १ सय २२ गोल भएको विश्वकप २०१८ को समूह चरणको खेलमा ९ खेल बराबरीमा टुंगिए । पहिलो हाफमा ४६ गोल हुँदा दोस्रो हाफमा ३० बढी ७६ गोलहरु भए । इंग्ल्याण्डका ह्यारि केनले सर्वाधिक पाँच गोल गरेको समूह चरणको खेलमा ८ आत्मघाती गोल भए । ३ खेलाडीले रातो कार्ड पाउँदा १ सय ५९ पहेला कार्ड देखाइयो । केही अविश्वसनीय...

विश्वकपको रौनकमा नेपाली सेलिब्रेटीहरु पनि रम्दै, अधिकांश सेलिब्रेटीको रोजाईमा मेस्सी

काठमाडौं । विश्वकप फुटबलको रौनकले ठण्डी मुलुक मानिएको रुसलाई तताइरहदा विश्वको ध्यान पनि उतै केन्द्रित छ । विश्ववासीलाई नै लठ्याउने शक्ति रहेको विश्वकप फुटबलका कारण फुटबलप्रेमी मुलुक पनि नेपाल पनि अछुतो छैन् । गाउँठाउँ विश्कपकै चर्चा छ , टोल शहर जताततै माहौल विश्वकपकै छ । यही माहौलबाट नेपाली सेलिब्रेटीहरु पनि टाढा रहन...

विश्वकप फुटबलको पहिलो चरणका खेल आज बिहीबार सकिदै

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबारबाट पहिलो चरणका खेलहरू सकिदै छन्। ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। प्रतियोगितामा समूह ‘ए’ बाट उरुग्वे र रूस, समूह ‘बी’ बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क, समूह ‘डी’ बाट क्रोएस...

दुधमा पानी मिसाएर दिन्थिन् आमा, बाका प्वाल परेका जुत्ता लाएर गोल हान्थे लुकाकु

म अहिले पनि रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार सम्झन्छु। ६ वर्षको हुँदा स्कुलको हाफ टाइममा म दिउँसोको खाना खान घर आउँथे। आमा हरेक दिन उही खाना दिन्थिन्, रोटी र दुध। बच्चा हुँदा तपाईंहरू यस्तो कुरा सोच्नु पनि हुन्न। तर मलाई लाग्छ हामीले खान सक्ने भनेकै त्यहीमात्र थियो। एकदिन म घर आएँ र सिधै भान्छा...

सर्बियालाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बराबरीसँगै स्वीट्जरल्याण्ड पनि अन्तिम १६ मा

काठमाडौं । साविकको विजेता समूह चरणबाटै बाहिरिँदा ब्राजिलले भने समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाएको छ । बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह र्इको उपविजेता बनेको छ । खेलअघिसम्म सर्बिया आक्रमक देखिएको थियो...

साविक विजेता जर्मनी विश्कपबाट बाहिरियो, दक्षिण कोरियासँग २–० ले पराजित

रूस – २०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न समूह चरण चरणको तेस्रो तथा अन्तिम खेलमा एसियन राष्ट्र दक्षिण कोरियासँग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो। दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। कोरियको ...

जमर्नीलाई आफ्नो जितले मात्र नपुग्ने, चारै टोली नकआउट चरण पुग्ने सम्भावना अझै जीवितै

काठमाडौं । आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हुने खेल पौने ८ बजे सुरु हुँदैछ । समूह चरणको खेलमा एक खेलमा जित र एक खेलमा हार व्यहोदै अंक तालिकामा तीन अंक बनाएको जमर्नीलाई अघिल्लो चरणमा पुग्नको निम्ति दक्षिण कोरियालाई हराउनु पर्नेछ । समूह एफमा दोस्रो स्थानमा रहेको जमर...