इब्राहिमोभिचको अनुपस्थितिले स्विडेनका अन्य खेलाडीलाई स्थापित गर्ने मौका !

सेन्ट पिट्सबर्ग – रूस विश्वकपमा ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले स्विडेनका अन्य खेलाडीलाई स्थापित गर्ने मौका दिएको कप्तान आन्द्रेस ग्रान्कभिस्टले बताएका छन्। स्विडेनले मंगलबार अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इब्राहिमोभिचले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि स्विडेनले विश्वकपमा यो सफलता प...

नेयमार र फर्मिनोको गोलमा मेक्सिकोको क्वाटरफाइनल पुग्ने सपना प्रिक्वाटरफाइनलमै टुंगियो

काठमाडौं । रुस विश्वकप अन्तर्गत ब्राजिल क्वाटरफाइनमा प्रवेश गरेको छ । सामारा रंगशालामा भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोलको अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । पहिलो हाफ बराबरीमा सकिएपनि दोश्रो हाफमा फर्ममा आएको ब्राजिलले खेलको ५१ मिनेटमा सुन्दर गोल गरेको थियो । निकै आक्रमक देख...

रोनाल्डोको विश्वकप यात्रा समाप्त, उरुग्वेसँग पोर्चुगल २-१ ले पराजित

रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए...

मेस्सी हारेको घण्टा काट्न नपाउदै फेरी अर्का चर्चित खेलाडी रोनाल्डोले खाए 2 गोल!हारको मुखमा पुग्दै

लुइस सुआरेजको सटिक क्रसमा इडिन्सन काभानीले डिबक्स भित्र हेडिङ गोल गर्दै उरुग्वेलाई १–० को अग्रता दिलाए पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले डिबक्सबाहिर कडा प्रहार गरे । उरुग्वेका गोलरक्षक मुस्लेराको राम्रो बचाउ मारियोको लामो क्रसमा पोर्चुगलका बे्रर्नान्डोले प्रहारित हेडिङ क्रसबार भन्दा माथि रसिया विश्वकप फुटबल प्रतियो...

अर्जेन्टिना हार्‍यो, एम्बाप्पेको दुई गोलसँगै फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौं । केलिन एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि एम...

फ्रान्स विरुद्ध अर्जेन्टिनाको २ – १ गोल

फ्रान्स विरुद्ध अर्जेन्टिनाको २ – १ गोल गरेको छ । फ्रान्सको एंटोनी ग्रिज़मानले १३ औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेको हो । नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ । अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिनाबीच भएको छ । अन्त...

अर्जेन्टिनाविरुद्ध फ्रान्सको ४ – २ गोल बहुतै रोमान्टिक खेल

काठमाडौं । रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल सुरु भएको छ । अर्जेन्टिनाविरुद्ध फ्रान्सको ४ – २ गोल बहुतै रोमान्टिक खेल अग्रता भएको छ । फ्रान्सको एंटोनी ग्रिज़मानले १३ औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेको हो । नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुक...

विश्वकपमा यस कारण मेस्सी, रोनाल्डो, नेयमार निलम्बित हुन सक्ने !

रुस विश्वकप अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरु हुँदैछन् ।नकआउट चरण अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्ने छ भने दोस्रो खेलमा उरुग्वे र पोर्चुगल आमनेसामने हुँदैछन् ।नकआउट चरणमा प्रवेश गरेसँगै आब टीमहरुको नजर फाइनमा पुग्ने हुनेछ । तर फाइनल भीडन्त भन्दा पहिला वर्ल्ड कपका दाबेदार टीमका खेलाडीहरुलाई...

पोर्चुगलविरुद्ध उरुग्वे : आक्रमण र रक्षापंक्तिको प्रतिस्पर्धा

सोची – विश्वकै उत्कृष्ट रक्षापंक्तिको नेतृत्व गरिरहेका जब्बर खेलाडीसामू शनिबार सोचीमा उरुग्वे र पोर्चुगल आमने सामने हुँदा पुरानै प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको आक्रमण धार भुत्ते पार्ने चुनौती हुनेछ । विश्वकपको अन्तिम १६अन्तर्गत उरुग्वेका कप्तान डिएगो गोडिन र उनका एट्लेटिको मड्रिडका सहयात्री जोसे मारिया जिम...

विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन्, दुई महारथी फ्रान्स र अर्जेन्टिना भिड्दै !

रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ। ...