रुसमा जारी विश्वकप २०१८ अन्तर्गत अाज (मगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । अाजकाे पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् । छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ । नेपाली समय अनुसा...





