विश्वकप फाइनल : ला लिगा भर्सेस लिग वान !

काठमाडौं । विश्वकप फुटबलमा सहभागी खेलाडी विभिन्न देशमा लिग फुटबलमा आबद्ध छन् । क्लब फुटबल पछ्याउने फुटबल समर्थकले खेलाडीको क्लबका आधारमा पनि समर्थन गर्ने गर्दछन् । रसिया विश्वकपमा सहभागी हुने खेलाडीमा सबैभन्दा धेरै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट थिए । सिटीका १६ जना खेलाडी रहेको विश्वकप फाइनलसम्म भने एक खेलाडी मात्...

विश्वकपसँगै खेलाडी किनबेचको चर्चा

लन्डन : जारी विश्वकप समापनतर्फ लम्कँदै गर्दा उपाधिको लागि बचेका अन्तिम टोलीहरूबीच मैदानमा चर्काे प्रतिस्पर्धा छ । उपाधिका लगि हुने चर्काे प्रतिस्पर्धाले समर्थक पनि उत्साही छन् । उपाधिका लागि खेलाडीबीच हुने तँछाडमछाडसँगै यो विश्वकपले अन्तर्राष्ट्रिय क्लब फुटबलमा खेलाडी किनबेचले बजारलाई पनि उत्तिकै तताएको छ । विश्...

विश्वकप समीक्षा : युरोपकै दबदबा

मस्को : विश्वकपमा बलियो छवि बनाएका देशहरु नकआउट चरणबाटै घर फर्किए । अझ विश्व फुटबलमा दबदबा कायम गर्दै आएका उत्तर र दक्षिण अमेरिकी टोलीको नतिजा त झनै निरश देखियो । पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफुलाई सेमिफाइनलसम्म पनि पुर्‍याउन सकेन । प्रिक्वार्टरफाइनलमा उरुग्वेको हालत पनि ब्राजिलको भन्दा फरक रहेन । उ...

रियल मड्रिड छाडेर जादाँ रोनाल्डो लेखे यस्तो भावनात्मक पत्र (पूर्ण पाठसहित )

एजेन्सी । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलार्इ र्इटालीयन क्लब युभेन्टसले ९९.२ मिलियन पाउण्डमा अनुबंन्ध गरेको छ । रोनाल्डोलाई युभेन्टसले रियलसँग सो मुल्य बरमबरमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगो फुटबल खेलाडी बन्ने बाटो खुलेको हो । युभेन्टसमा आवद्ध भएपछि रोना...

अब कसले मार्ला बाजी – मेस्सीको टिमलाई हराएका दुवै टिम फाइनलमा !

काठमाडौं । रुसमा जारी विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् । इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो, भने मंगलबार भएको सेमीफाइनलको खेलमा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । अब आइतबार हुने फाइनलमा दुवैको रोचक भिडन्त हुन...

रियलमा रोनाल्डोको स्थान कसले लेला ?

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १ सय १२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि स्पेनिस क्लब रियल मड्रिडले उनको स्थानमा कसलाई ल्याउँछ भन्ने चर्चा सुरु भएको छ । रोनाल्डोले वर्षको २६ मिलियन पाउण्ड पाउने गरी इटालियन च्याम्पियन युभेन्टससँग चार वर्षको सम्झौता गरेका छन् । रोनाल्डो ३३ वर्षको उम...

लुका मोडरिक : जो शान्त रहेर उत्कृष्ट बने

‘सबै कुरा ठिकै हो तर हामीले उनीहरुसँग लुका मोडरिक छन् भन्ने बिर्सिएछौं’ इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी साथै अहिलेका फुटबल पण्डित डेभिड थोमसनले इंग्ल्याण्डको पराजयपछि दिएको अभिव्यक्तिले पनि यतिबेला विश्व फुटबलमा मोडरिकलाई कसरी हेरिँदै छ भन्ने प्रस्ट हुन्छ । विश्वकप सेमिफाइनलको खेलमा लुका मोडरिककै गल्तीका कारण...

रुसमा जारी विश्वकपको आज अन्तिम सेमिफाइनलमा इंग्ल्याण्ड र क्रोएसिया भिड्दै

काठमाडौं । रुसमा जारी फिफा विश्वकप २०१८ अन्तर्गत आज अन्तिम सेमिफाईनलमा इंग्ल्याण्ड र क्रोएसिया आमने सामने हुँदैछन् । यी दुईको खेल नेपाली समय अनुसार पौने १२ बजे लुजनिकी स्टेडियममा हुनेछ । जहाँ जारी विश्वकपको फाइलन खेल पनि हुँदैछ । २८ वर्ष पछि सेमिफाईनल खेल खेल्न लागेको इंग्ल्याण्डको यो तेस्रो सेमिफाइनल खेल हो । स...

पोर्तुगल वोर्डकपबाट बाहिरिए लगत्तै रोनाल्डो रियल मड्रिडबाट पनि बाहिरिए !

२६ असार, काठमाडौं । रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो युभेन्टस जाने पक्का भएको छ । रोनाल्डो इटली जाने चर्चा चलेको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । यससँगै रोनाल्डो १० वर्षे बेर्नाबाउ यात्रा अन्त्य भएको छ । ३३ वर्षीय रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाध...

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स १२ वर्षपछि विश्वकप फाइनलमा

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पु¥याउन पर्याप्त भयो । सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलो...