विश्वकप फाइनल चलिरहेका बेला मैदान प्रवेश गर्ने ४ जनालाई जेल सजाय

एजेन्सी । विश्वकप फुटबलको फाइनल खेल भइरहेका बेला मैदानमा प्रवेश गर्ने चार जनाले जेल सजाय पाउने भएका छन्। मस्कोको एक अदालतले खेल विथोल्न मैदान प्रवेश गर्ने ४ जनालाई १५ दिनको जेल सजाय सुनाएको हो। लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच फाइनल खेल चलिरहेका बेला प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश ग...

‘मेरो खेल जीवन भर्खर सुरु भएको छ’

विश्वकप जितेको खुशीको क्षणलाई कहिल्यै विर्षन सक्दिन। सुरुवातमा विश्वकप जितिएला जस्तो लागेको थिएन। तर, हामीले मिहिनेत गर्दै गयौं। हरेक खेलमा सुधार गर्‍यौं। अन्तिममा नसोचेको उपलब्धि हात पारेका छौं। यस उपलब्धिले हामीलाई अझै केही गर्ने हौसला थपेको छ। विश्वकपको उपाधिसँगै युवा खेलाडीको पुरस्कार पाउँदा म अझै खुशी...

क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

पदक वितरण समारोहमा कप्तान लुका मोड्रिकसँग बोल्दै क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर–कितारोभिक । तस्बिर : एजेन्सी काठमाडौं - विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको...

मलाई चुनौतीको सामना गर्न मन लाग्छ त्यसैले युभेन्ट्स आएको हुँ : रोनाल्डो

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आफू नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्समा आवद्ध भएको स्पष्ट पारेका छन्। युभेन्ट्ससँग नयाँ सम्झौता गर्न टुरिन पुगेका रोनाल्डोले सोमबार पत्रकार सम्मेलनमा बोल्दै आफू करियरको अर्को चुनौतीको सामना गर्न इटाली आएको बताएका हुन्। रोनाल्डोलाई पहिलोपटक युभेन्ट्सले पत्रका...

परम्परा तोड्दै फिफाले सार्वजनिक गर्यो कतारमा हुने विश्वकप २०२२ को समय तालिका

रसियामा विश्वकप २०१८ जारि रहँदै कतारमा हुने २०२२ को विश्वकपको समय तालिका सार्वजनिक भएको छ। मस्कोमा आयोजित पत्रकार सम्मेलनमा फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतारमा हुने विश्वकपको समय तालिका सार्वजनिक गरेका हुन। इन्फान्टिनोका अनुसार कतारमा हुने विश्वकप २०२२ को खेलहरु नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने...

विश्वकपको ट्रफी उचालेपछि सन्यास घोषणा

फ्रान्सका डिफेण्डर आदिल रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । मार्सेलिएका डिफेण्डर रामीले विश्वकपको ट्रफी उचालेको भोलिपल्ट सन्यास लिएका हुन् । आइतबार राति विश्वकपको फाइनलमा फा्रन्सले क्रोएसियालाई ४-२ ले हराएको खेलमा उनी सब्स्िटच्युटका रुपमा मैदान प्रवेश गरेका थिए । ३२ वर्षका रामीले फा्रन्सक...

झमझम पानी पुटिनले ओढे छाता,फ्रांस र क्रोएशियाका राष्ट्रपति भिजिरहे,सोसल मिडियामा पुटिनको छाताप्रति चर्को ब्यंग्य

काठमाडौं । सन २०१८ को विश्वकपको उपाधि फ्रान्सले जितेको छ । फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले हराउंदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो ।आईतवार सम्पन्न फाईनल खेलमा सहभागी खेलाडिको हौसला बढाउन फ्रान्स तथा क्रोएसिया दुवै देशका राष्ट्रपति स्टेडियममा सामेल थिए तर यसै समयमा देखिएको एक दृश्य हाल सर्बाधिक चर्चाको विष...

१९ वर्षीय स्ट्राइकर एम्बाब्पे ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

काठमाडौं । फ्रान्सका १९ वर्षीय स्ट्राइकर एमबाप्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । एमबाप्पे फुटबलका यति धेरै क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो । प्री क्वटरफाइनमा अर्जेन्टिनासँगको खेल...

आन्तरिक शरणार्थी भएका लुका मोड्रिच बने यो विश्वकपका सर्वोत्कृष्ट खेलाडी

मस्को – क्रोएसियाका कप्तान लुका मोडरिच विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका छन्। १९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्याउन प्रेरणादायी भूमिका खेलेका मोडरिचले प्रतियोगितामा २ गोल गरेका थिए । उनले समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्ध र दोस्रो खेलमा अर्जेन्टिनाविरुद्ध स...

विश्वकप: सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौँः रसियामा भएको विश्वकप फुटबल प्रतियोगिता भर सर्वाधिक ६ गोल गरेका इङ्ल्यान्डका स्ट्राइकर ह्यारी केनले गोल्डेन बुट जितेका छन् । विश्वकपमा महत्वपूर्ण मानिने यो उपाधि जित्ने उनी इङ्ल्यान्डका दोस्रो खेलाडी भएका छन् । यसअघि सन् १९८६ मा भएको विश्वकप फुटबल प्रतियोगितामा ग्यारी लिङ्करले गोल्डेन बुट जितेका थिए । गो...