काठमाडौं । जर्मन फुटबल एसोसिएसन (डिएफबी) का अध्यक्षले मिडफिल्डर मेसुट ओजिलले टर्कीस राष्ट्रपतिसँग खिचाएको तस्वीरमाथि एसोसिएसनको प्रश्नलाई दुरुपयोग गरी रंगभेदसँग जोडिएकोमा पछुतो लागेको बताएका छन् । टर्किस मूलका ओजिलले मेमा टर्कीका राष्ट्रपति रेसिप एर्दोगानसँग खिचाएको तस्वीरको बारे चासो राख्दै एसोसिएसनले प्रश्न गरे...





