काठमाडौँ । नेपालले पहिलो एकदिवसीय खेलमा पाँचौं विकेट गुमाएको छ । नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको हो। २३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि खाता नखोली आउट भए। १२ औं ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ५८ रनको स्थितिमा रहेको नेपाली टोली २० ओभरमा पुग्दा महत्वपूर्ण ४ विकेट ...





