काठमाडौं । केन्याका धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु भएको छ । बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा चार सय मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका २८ वर्षका निकोलसको बुधबार कार दुर्घटनामा ज्यान गएको हो । नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको न...





