रिसाहा र स्वार्थी खेलाडी “रोनाल्डो”

बोस्निया : रुस विश्वकपमा क्रोएसियालाई फाइनलमा पु¥याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई संसारकै रिसाहा र स्वार्थी खेलाडी भएको आरोप लगाएका छन् । डालिचले क्रोएसियाको स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा रोनाल्डोप्रति आक्रोश पोखेका हुन् । ‘रोनाल्डो अह...

अन्तिम मिनेटको गोलले पाकिस्तानसँग नेपाल पराजित

- सरोज तामाङ ढाका (बंगलादेश) । साफ च्याम्पियनसिपमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भयो । खेलको ३४ औं मिनेटमा पेनाल्टीमा गोल खाएर पछि परेको नेपालले ८२ औं मिनेटमा गोल गरेर बराबरी गरेको थियो । तर खेलको अन्तिम मिनेटमा गोल खाएपछि हार व्यहोर्न बाध्य भयो । ...

एसियाडमा रजत बिजेता टोलीको पोखरामा भव्य स्वागत

पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक यो...

एसिया कपमा छानिन सकेन नेपाल, सन्दीप चम्किए, ब्याटिङले डुबायो

काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । पराजित भएसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाइ ९५ रन मात्रै बनाएको थियो । ९६ रनको लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । ब्याट...

एसिया कप छनोट : नेपालको खराब प्रदर्शन, झिनो योगफलमै अलआउट

काठमाडौं : मलेसियामा जारी एसीसी एसिया कप क्रिकेट छनोट अन्तरगत हङकङविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गर्दै हङकङलाई ९६ रनको झिनो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रन मात्रै बनायो । पहिलो ओभरको दोस्रो बलमा नै सुवास खकुरेलको रुपमा पहिलो विकेट गुमाउपछि धर्मराएको नेपा...

रोनाल्डोले रियल मड्रिड छाड्दा किन छक्क परेँः मेस्सी ?

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाड्दा आफू आश्चर्यमा परेको लिओनल मेस्सीले बताएका छन् । यसले मड्रिड केही कमजोर हुने उनको विश्लेषण छ । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज रोनाल्डोबीच पछिल्लो एक दशक निकै प्रतिस्पर्धा रहृयो । एकअर्काका प्रतिद्वन्द्वीका रुपमा रहेका उनीहरुमध्ये को उत्कृष्ट ...

३६ वर्ष जेठा क्रिकेटरसँग अफेयरमा बलिउड नायिका

बलिउड सेलिब्रिटी र क्रिकेटरबीच पुरानो सम्वन्ध रहिआएको छ । थुप्रै क्रिकेटरहरुले बलिउडकी नायिकाहरुलाई आफ्नो जीवनसाथी बनाएका छन् । तर, यो केस अलि फरक छ । लन्चबक्स र एयरलिफ्ट जस्ता फिल्मकी नायिका निमरत कौर र भारतीय क्रिकेट टिमका कोच रवी अफेयरमा छन् । निमरतभन्दा रवी ३६ वर्ष जेठा हुन् । उनीहरुले बडो गुपचुपरुपमा आफ्नो प्र...

एसिया कप छनोटः नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र २ छक...

एसिया कप छनोटमा नेपालको पहिलो जित

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । मलेसियाको सुरुवात राम्रै थियो । तर, अन्तिम समयमा नेपालका बलर हावी भ...

युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य, सन्दीपको कमाल

युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य, सन्दीपको कमाल काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो । य...