एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटको तयारी पूरा

काठमाडौं । एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोट फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल सघं (एन्फा) ले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलन गरी छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । एएफसी यु-१६ महिला च्याम्पियनसिप छनोटको समूह ‘ई’ मा आयोजक ...

रोनाल्डोले स्पेनिस क्लब किन्नुको कारण यस्तो रहेछ !

-बीबीसीबाट अनुवादित ‘उनले भायाडोलिडमा पैसा फाल्न खोेजेका होइनन्’ रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेपछि स्पेनिस फुटबल पत्रकार विलियम बालागुले भनेका छन्, ‘यसरी पैसा खर्च मात्रै गरेर त उनी सम्पन्न पिता बन्नै सक्दैनन् ।’ ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस फुटबलमा नवप्रवेशी क्ब...

दोस्रो खेलमा पनि नेपाली टोली इन्डिया ‘ए’सँग हार्‍यो

काठमाडौँ : भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले पराजित भएको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर १५६ ...

खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड

काठमाडौं – एसियन फुटबल फेडेरेसन (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राखेपले जनाएको छ। एएफसीले प्रत्येक वर्ष तीन विधाअन्तर्गत कर्पोरेट, नन–...

राष्ट्रिय खेलकी राष्ट्रिय खेलाडी सरस्वती चौधरीको कथा ,जसको जिन्दगि भलिबलमानै भुलिरह्यो !

बाल्यकालमा सबैले केही न केही सपना पालेकै हुन्छन् । मेरो सपना चाहीँ आर्मी बनेर देशको सेवा गर्ने थियो । भलिबल खेलाडी बन्ने कुरा त मेरो कल्पनामै थिएन । तपाईंलाई पत्यार नलाग्ला, १२ वर्षको उमेरसम्म म खेलकुदबारे अन्जान थिएँ । भलिबल त झन् छोएकै थिइनँ । कैलालीको धनगढी प्रगति टोलमा रबरको चुङ्गी उछाल्नु र मोजा पोको पारेको बलल...

साफ च्याम्पियशीपः नेपाल माल्दिभ्ससँग तीन शून्यले पराजित,यात्रा यसपटक पनि सेमिफाइनलमा नै रोकियो

काठमाडौं, २७ भदौ । नेपालले साफ च्याम्पियनशीपको आफ्नो यात्रालाई यसपटक पनि सेमिफाइनल भन्दा अघि बढाउने सकेन् । त्यसमाथि पनि यसपटक माल्दिभ्ससंग तीन शून्यको लज्जापद पराजय भोग्दै नेपालले यात्रा अन्तिम चारमा नै टुंग्याएको छ । बगलादेशको ढाका स्थितढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाल एक शून्यले पछि परेको अवस्था...

पहिलो सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं – नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार माल्दिभ्सलाई पराजित गर्दै साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्। समूह ‘ए’ बाट आयोजक बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको नेपालले बुधबार समूह ‘बी’ को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्ससँग नेपाल...

” हामीले राम्रो खेलेनौं ” – कप्तान पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । टिमको खराब प्रदर्शनको जिमम्मा आफू र सिनियर खेलाडीहरुले लिने उनले बताए । एसिया कप छनोटमा सुरुमा यूएई र ओमानसँग हारेको नेपालले मलेसिया र सिंगापुर हरायो । तर, अन्तिम खेलमा हङकङसँग हारेपछि चौथो ...

साफ च्याम्पियनसिप फुटबलः बंगलादेशविरुद्ध नेपालको शानदार जित

काठमाडाैं - नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेस गरेको छ। बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनल प्रवेस गरेको हो। नेपालको जितमा विमल घर्तिमगर र नवयुगले १ १ गोल गरे।...

आज बंगलादेशसँग भिड्दै, दबाबमा नेपाल

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक बंगलादेशको सामना गर्दै छ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा हुनेछ। समूहगत चरणका दुई खेलमध्ये दुवै खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहेको बंगलादेश अघिल्लो चरण पुग्ने लगभग निश्चितजस्तै छ। पहिलो ...