नेपालले थाइल्यान्डलाई दियो १७३ रनको चुनौती

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्श...

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

काडमाडौं : सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि ८ विकेटको जित निकिालेको छ। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। क्वालालम्पुरस्थित वायुमास ...

चम्किए चेलीको चमत्कार : यू-१८ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा...

अमेरिकामा हुने बार्सिलोना र जिरोनाको खेल अनिश्चित

ला लिगाको एक खेल अमेरिकामा गराउने विषय अनिश्चित बनेको छ । जिरोनाको घरेलु मैदानमा हुने बार्सिलोनासँगको खेल मियामीमा गराउने भनेर प्रचार प्रसार भइसक्दा पनि अझै निश्चित हुन नसकेको हो । खेल २६ जनवरीमा हुने खेल अमेरिकामा गर्ने ला लिगाको नयाँ सिजन सुरु हुँदा नै तय भएको थियो । ला लिगाले व्यापारिक उद्देश्यले हरेक सिजनमा ...

म्यानमारविरुद्ध नेपालको अर्को कीर्तिमान : दुई ओभरमा सन्दीपले लिए चार विकेट

काठमाडौं : नेपालले म्यानमारविरुद्धको सहज जितसँगै सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोटमा सुखद सुरुआत गरेको छ। नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा म्यानमारलाई आठ विकेटले पराजित गर्यो। नेपालले यो जितमा केही कीर्तिमान प...

ट्वान्टी-२० विश्वकप छनोट : पहिलो खेलमा नेपालले आज म्यानमारबिरुद्ध खेल्दै

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० विश्वकपको एशिया उप–क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज म्यानमारबिरुद्ध खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार आज मध्याह्न सवा १२ बजेदेखि सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र म्यानमारसहित आयोजक मलेसिया, भुटा...

च्याम्पियन्स लिग: उमटिटी र रोबर्टो नहुँदा समस्यामा बार्सिलोना

स्पेनिस क्लब बार्सिलोनाका स्यामुअल उमटिटी र सर्जियो रोबर्टोले च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटनहृयामसँगको खेल गुमाउने भएका छन् । एक खेलको प्रतिबन्धमा रहेका उमटिटी अहिले घाइते पनि रहेका छन् । रोबर्टो पनि घाइते भएर टिममा पर्न सकेका छैनन् । साथै मालकोम पनि प्रशिक्षक एर्नेस्टो भालभर्देले छानेको २० खेलाडीमा परे...

फिफा वर्ष खेलाडी : मेसीको भोट रोनाल्डोलाई, रोनाल्डोको कसलाई ?

एजेन्सी : विश्व फुटबल दुनियाँमा यतिबेला सर्वाधिक चर्चाको चुलीमा छन् क्रोएसियामा स्टार फुटबलर लुका मोड्रिच । रसियामा सम्पन्न विश्वकप फुटबल उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याएका क्रोएसियन क्याप्टेन मोड्रिचले सोमबार राति फिफा वर्ष खेलाडी बनेपछि त विश्वभर झनै चर्चा कमाए । फिफा वर्ष खेलाडीमा सन्...

सफलताको छलांग मार्दै सन्दीप, ३० हजार डलरमा भारतीय क्लबमा अनुबन्ध

काठमाडौं : पछिल्लो समय अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट लिग खेल्न ब्यस्त रहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्काे सफलता प्राप्त गरेका छन् । सन्दीप संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने नयाँ ‘फर्‍म्याट’ को टी-१० लिगमा केलरा किङ्ससँग सोमबार अनुबन्ध भएका छन् । जुन आर्थिक पाटोबाट हेर्दा उनको क्रिकेट...

नेपालका पुर्व कप्तान अनिल गुरुङ थ्री स्टारमा अनुबन्धित

नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान अनिल गुरुङ ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् । थ्री स्टारले बिहिबार आधिकारिक सामाजिक संजाल फेसबुकबाट थ्री स्टारले क्लबको जर्सीसहित अनिलको तस्विर राख्दै भनेको छ, अनिल गुरुङलाई थ्रीस्टार क्लबमा स्वागत छु । लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले अनिललाई क्लब...