जिससको ह्याट्रिकमा म्यान्चेस्टर सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब शख्तर डोनट्स्कलाई फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले शख्तर नोनट्स्कलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्रबियल जिससले ह्याट्रिक गोल गरे । डेभिड सिल्भा, रहिम स...

सान्ड्रोको आत्मघाती गोल, युनाइटेडसँग युभेन्ट्स पराजित, रोनाल्डोको गोल बेकार

काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स युनाइटेडसँग २–१ गोलअन्तरले पराजित भएको हो । युनाइटेडका लागि हुवान माटाले गोल गरे । त्यस्तै, एक गोल भने युभेन्टसका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि ...

पीपीएल क्रिकेट : पोखरा फाइनलमा

em>पोखराविरुद्ध ब्याटिङ गर्दै काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल तस्बिर : कृष्णमणि बराल पोखरा : घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । annapurna post शनिबार भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई चार विकेटले पराजित गर्दै पोखराले सिधै फाइनलमा स्थान सुरक...

पीपीएल : पारस नेतृत्वकाे चितवन राइनाेजले ज्ञानेन्द्र नेतृत्वकाे काठमाडाैँलार्इ हरायाे

पोखरा । पाेखरा प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सविरुद्ध १३ रनको जित हासिल गरेको छ । प्रतियोगितामा पारस खड्काको टोली चितवनले लगातार दोस्रो जित निकाल्दा ज्ञानेन्द्र मल्ल नेतृत्वको टोली काठमाडौं रोयल्सले भने तेस्रो खेलमा पहिलो हार ब्यहोरेको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ...

पीपीएल : चितवन राइनोजको दोस्रो हार

पोखरा । चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा शरद भेषावकरको पोखरा पल्टनले चितवनलाई ६ विकेटले हराएको हो । यससँगै पारस खड्काको टिमको उपाधि होडमा धक्का लागेको छ । पोखरा मैदानमा चितवनले दिएको १४१ रनको लक्ष्य पोखराले १७ बल बाँकी छँदा ५ विकेट गुमाएर...

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

काठमाडौँ / विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा ...

विश्वकपको ट्रफी टुर नेपालमा

काठमाडौं : अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइएको छ।। ट्रफी शुक्रबार साँझ काठमाडौं ल्याइएको हो। स्वयम्भूमा ट्रफी सार्वजनिक गरिएकाे हाे । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएको यो पहिलो पटक हो। फु...

पोखरा प्रिमियर लिग शुक्रबारदेखि

- कृष्णमणि बराल पोखरा : पोखरा प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको ट्रफी पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिर किनारमा सार्वजनिक गरिएको छ। ६ टोलीका टिम कप्तान ले ट्रफी सार्वजनिक गरेका हुन्। पोखरा पल्टनको शरद भेषावकर, चितवन राइनोजका पारस खड्का, विराटनगर टाइटनका सन्दीप लामिछाने, काठमाडौं रोयल्सक...

कप्तान पारसको बर्थ डेमा मुख्यमन्त्रीको सरप्राइज

पोखरा।नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ३१ वर्षमा लागे । पोखरा प्रिमियर लिग (पीपीएल) को पूर्व सन्ध्यामा पारसले बुधबार पोखरामै जन्मदिन मनाए । पारसको जन्मदिनमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटादेखि, क्विन्ट इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामादेखि विभिन्न क्रिकेट खेलाडीमात्रै उपस्थि...

कतार वल्र्डकप कार्बनरहित हुने

एएफपी दोहा / आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ । आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिनुभएको हो । मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हु...