काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनी आवद्ध टोली पर्सिजा जकार्ताले आइतबार लिग वनको उपाधि जितेसँगै रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । लिग अन्तिम चरणमा पुग्दै गर्दा गत साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको अन्तिम सूची...





