काठमाडौं । जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ । थापाले के...





