महिला टी–२० स्मास क्रिकेट : युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । लगातार तीन खेल जित्दै महिला टी–२० स्मास क्रिकेट अन्तर्गत नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार थाइल्याण्डमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो भने नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो । बलिङतर्फ नेपालकी सोनु खड्का, सीता रान...

आर्सनलमाथि वेष्टहृयामको महत्वपूर्ण जित

काठमाडौं । डेक्लान राइसको पहिलो पि्रमियर लिग गोलसँगै वेष्टहृयामले आर्ससनमाथि महत्वपूर्ण जित हात पारेको छ । शनिबार भएको खेलमा वोष्टहृयामले आर्सनललाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर, दोस्रो हाफको सुरुमा नै राइसले उत्कृष्ट गोल गरे । १९ वर्षीय राइसक...

लेभान्टेसँग बार्सिलोना पराजित

काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रेय फुटबलको पहिलो लेगमा लेभान्टेसँग पराजित भएको छ । बिहीबार राति लेभान्टेले आफ्नै घरेलु मैदानमा बलियो प्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । कमजोर टिमलाई सहज लिने बार्सिलोनाको कमजोरीका कारण लेभान्टेसँग हार्न पुगेको हो । लेभान्टेको जितमा इरिक काबाको...

विश्व विजेता महेश्वरलाई सात लाख दिन राखेपको सिफारिस

काठमाडौं । विश्व बडिबिल्डिङ च्याम्पियनसीपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई सरकारले नगद पुरस्कार दिने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषदले उनलाई सात लाख नगद दिन खेलकुद मन्त्रालयलाई सिफारिस गरेको सदस्यसचिव केशव विष्टले बताए । ‘यो नेपालका लागि गौरवको विषय भएकाले विशेष पुरस्कार दिन लागेका हौं,’ उनले अनलाइनखबरसँग...

करातेमा मेरो सपनाको यात्रा-त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

-अनु अधिकारी म विद्यालय जान थालेदेखि परिवारले मेरा लागि सपना देखिदियो, स्टार्फ नर्स बनाउने । तर, उहाँहरुको त्यो सपनामा म मिसिन सकिनँ । मेरा लागि जिन्दगीको बाटो भनौँ या सपना कराते सिक्न थालेदेखि नै देखियो । विद्यालयमा पढेका किताबभन्दा डोजोमा सिकेका काँता, कुमुतेले मन हर्‍यो । सहभागीता जनाउन थालेको पहिलो प्रति...

फ्रेन्च लिग : साविक बिजेता पीएसजी क्वार्टरफाईनलबाटै बाहिरियाे

 फ्रेन्च लिग वानको साविक बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपबाट बाहिरिएको छ। बुधबार राति क्वार्टरफाईनलमा गुइनगाम्पसँग २ – १ गोलले पराजित भएसँगै पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदानमा ६२औं मिनेटमा नेइमारले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा पिएसजी...

आठौं राष्ट्रिय खेलकुद फागुनमै

-शंकरप्रसाद खनाल नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनामै आयोजना हुने दाबी गरेका छन् । निर्माणाधीन नेपालगन्ज रंगशालाको निर्माणको काम अधुरै छाडेर प्रतियोगिताका लागि हतार गर्न नहुने राखेप पदाधिकारीको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेप...

एन्फाले नौ लाख रकम हिनामिना गरेको आरोप

काठमाडौं। अखिल नेपाल फुटबल संघविरुद्ध यू-१५ महिला च्याम्पियनसिप आयोजना गर्दा साढे नौ लाख हिनामिना गरेको आरोप लागेको छ । एएफसी यू–१५ महिला फुटबल प्रतियोगिताका आयोजनाका एन्फाका कर्मचारीले विभिन्न होटेलहरुसँग मिलेर साढे नौ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । यो आरोप लगाउनेमा काठमाडौं जिल्ला फुटबल संघ...

कार्डिफलाई पराजित गर्दै टोटनहृयाम दोस्रो स्थानमा

काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३-० गोलको सहज जित निकालेको हो । टोटनहृयामको जितमा हृयारी केन, क्रिष्टियन इरिक्सेन र सोन हेयुङ मिनले समान १-१ गोल गरे । खेलको तेस्रो म...

जाँदा गुमनाम, फर्किँदा धुमधाम – जसको जिन्दगी एउटै तक्माले बदलिदियो

- ऋग्वेद शर्मा काठमाडौं । विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा भाग लिन थाइल्यान्ड जानुअघिसम्म महेश्वर महर्जनको नाम कतिले सुनेका थिए होलान् ? केही सय वा केही हजार । न मिडियामा उनको खोजी थियो, न खेलकुद जगतमा नै ठूलो चर्चा । तर, थाइल्यान्डबाट केही दिनपछि फर्केर आउँदासम्म उनी ठूलै सेलिब्रिटी बनिसकेका थिए । उनलाई स...