रोहित पौडेल बने विश्वकै अर्धशतक बनाउने कम उमेरका खेलाडी

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले २३ वर्ष अगाडि बनाएको कीर्तिमान नेपाली खेलाडी रोहित पौडेलले तोडेका छन्। अफ्रिदीको नाममा रहेको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पौडेलले आफ्नो नाममा लेखाएका हुन्। युएईविरूद्ध जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका ला...

क्रिकेट: ६ ओभरमा नै सोम्पलले लिए यूएईकाे ४ विकेट

नेपाल र यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले टस जितेर पहिले ब्याटिंग रोजेको थियो र उक्त ५० ओभरमा नेपालले २४३ रनको समान जनक टार्गेट यूएई सामु दिएको थियो । यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले ब्याटिंग संगै बलिङ्ग पनि उतिकै राम्रो प्रदर्शन गरेको छ । आज सोम्पलले ल...

नेपालले यूएईलाई दियो २४३ रनको लक्ष्य, रोहितको अर्धशतक

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई २४३ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २४२ रन बनायो । नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदार...

विमानसहित वेपत्ता स्ट्राइकर सालाको खोजी कार्य स्थगित, जीवित भेटिने सम्भावना सकिएको निश्कर्ष

एजेन्सी । विमानसहित बेपत्ता भएका इन्ग्लिश प्रिमियर लिग क्लब कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो सालाको खोजी कार्य स्थगित गरिएको छ । च्यानल आइसल्याण्डमा चारदिनदेखि बेपत्ता विमानको कुनै अवशेष र प्रमाणहरु फेला नपरेपछि उद्दारकर्मीहरुले खोजी कार्य स्थगित गरेका हुन् । हराइरहेका स्ट्राइकर र पाइलट डेभिड इबोटसन जीवित ...

मोनाकोका मुख्य प्रशिक्षक बर्खास्त

एजेन्सी । फ्रेन्च क्लब मोनाकोले मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । फ्रेन्च लिग र अन्य प्रतियोगितामा मोनाकोले लगातार खराब प्रदर्शन गरेपछि क्लबले हेनरीलाई ३ महिना नबित्दै बर्खास्त गरेको हो । मोनाकोले हेनरीलाई २० खेलपछि बर्खास्त गरेको हो । मोनाकोले लियोनार्दो जर्दिमलाई बर्खास्त गर्दै गत असोजमा हे...

६ करोड ५० लाख पाउण्ड खर्चेर डे जोङलाई भित्र्याउँदै बार्सिलोना

-एजेन्सी बार्सिलोना : स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले डच क्लब आयाक्सका मिडफिल्डर फ्रेन्की डे जोङलाई भित्राउने निश्चित भएको छ । २१ वर्षीय डे जोङलाई क्लबमा आबद्ध गर्ने विषयमा छिट्टै सम्झौता गरिने बार्सिलोनाले जनाएको छ । डे जोङका लागि बार्सिलोनाले ६ करोड ५० लाख पाउण्ड (करिब नौ अर्ब ७० करोड ४५ लाख नेपाली रुपैयाँ) ...

पुरुष क्रिकेट टिमलाई उछिन्दै नेपाली महिला क्रिकेट टिम आइसीसीको बरियतामा

काठमाडौं। नेपाली पुरुष क्रिकेट टिमले एकदिवसीय क्रिकेटको मान्यता पाएको भए पनि अझैसम्म आइसीसीको बरियतामा स्थान बनाउन सकेको छैन । आइसीसीको बरियतामा समावेश हुन आवश्यक खेल खेलिनसकेका कारण पुरुष क्रिकेट टिम बरियतामा समावेश हुन नसकेको हो । नेपाली महिला क्रिकेट टोली भने आइसीसीको नयाँ बरियतामा टि–२० अन्तर्राष्ट्रियतर्फ ...

क्रिस्टियानो रोनाल्डोलाई कर छली मुद्दामा २३ महिना जेलसजाय

म्याड्रिड : विश्वविख्यात फुटबलर स्पेनका क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको कर छली मुद्दाको फैसला स्वीकार गर्दै १९ मिलयन यूरो जरिवाना तिर्न तयार भएका छन् । २३ महिना जेल सजाय समेत सुनाइएकोमा रोनाल्डोले भने जेल सजायका लागि तयार नभएर रकम तिरेका हुन् । अदालतले उनीमाथि कर छलीको अभियोगमा १९ मिलियन यूरो साथै २३ ...

युएई सिरिजका लागि बीपीएल छाडेर फर्किए सन्दीप

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा खेलिरहेका सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । नेपालले युएईसँग खेल्ने एक दिवसीय र टी -२० सिरिजका लागि उनी बीपीएल छाडेर फर्किएका हुन् । अस्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दीप त्यहाँबाट बीचमै बीपीएलका लागि बंगलादेश आएका थिए । बिग ब्यासमा ४ खेल र बीपीएलमा ६ खेल खेलेका...

बंगलादेशमा किन जम्न सकेनन् सन्दीप ?

काठमाडौं । शनिवारको खेलमा सन्दीपको टिम सिलेट सिक्सर्स रङ्गपुर राइडर्ससँग चार विकेटले पराजित भएको छ। जारी बीपीएलमा लेग स्पीनर सन्दीपले ६ खेलमा जम्मा चार विकेट मात्र लिएका छन्। जुन उनले हालैका दिनमा खेलेका क्यारेबियन लिग, बिग ब्यास र इन्डियन प्रिमियर लिग ९आइपीएल०जस्ता टि(२० प्रतियोगिताहरूमा देखाएको प्रदर्शनमध्य...