नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका बलरहरु निरन्तर हावी हुँदै गएका छन् । सोमपाल कामी , सन्दीप लामिछाने र अभिनाश बोहराले दुई ÷ दुई र करण केसीले एक विकेट लिदा घरेलु टोली युएईले कम योगफल जोड्दा आफ्ना महत्वपूर्ण विकेट गुमाएका छन् । सोमपाल कामीले सुरुवाती दुई वि...





