नेपालमा क्रिकेट खेल्न आउने विदेशीलाई श्रम स्वीकृति अनिवार्य

काठमाडौं । नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखी नेपालमा हुने खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । पत्रमा ‘नेपालमा सञ्चालन...

जनवरी २१ बाट हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान भेटियो

- एजेन्सी कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष इङ्गिलस च्यानलमा फेला परेको छ । गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन२६४डीबी विमान बीच बाटोमै बेपत्ता भएको थियो । खोजकर्ताहरुले सोमबार उक्त भग्नावशेषको ज...

देशको नाम चम्काई घर फर्किए च्याम्पियन

- सुवास श्रेष्ठ संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय र टी–२० सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वेदश फर्किएको छ । आइतबार भएको तेस्रो तथा अन्तिम टी–२० खेल नेपालले यूएईलाई १४ रनले पराजित गरको थियो । यससँगै नेपालले टी–२० सिरिजमा २–१ को जित हात पारेको थियो । यसअघि नेपालले वान डे सिर...

क्रिकेट खेलाडीलाई जनही ५ लाख दिन सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्रिकेट खेलाडीहरुलाई जनही ५ लाख दिन सिफारिस गर्ने भएको छ । खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सदस्य सचिव केशव विष्टले भने, प्रत्येक खेलाडीलाई ५ लाख दिन भोलि मन्त्रालयमार्फत प्रस्ताव लैजाँदैछु ।’...

विमानस्थलमा रातो कार्पेटमा क्रिकेट खेलाडीलाई भब्य स्वागत !

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको छ । पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइनेछ । यसको प्रवन्ध राष्ट्रिय खेलकुद ...

नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ । वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन...

क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता : टीट्वान्टी श्रृंखला जित्दै नेपालले रच्यो नयाँ इतिहास

काठमाडौं : नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालको जितका लागि करण केसी एक...

अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै, कसले जित्ला सिरिज ?

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ...

नेपालद्वारा युएई ४ विकेटले पराजित, दीपेन्द्र र पवन बने नायक, सिरिज १–१ को बराबरी

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र...

नेपाल भर्सेज युएई टी ट्वान्टी: युएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य पेश, अब पालो व्याट्सम्यानको

नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले १ सय ८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको छ । पहिलो खेल गुमाएको नेपालले आजको खेललाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरेको छ । पहिलो व्या...