काठमाडौं– आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको दोस्रो खेलमा नेपाल आयोजक थाईल्यान्डसँग ५७ रनले पराजित भएको छ । बिहिबार भएको खेलमा १ सय २५ रनको लक्ष्य पच्छ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६७ रनमा समेटिएको थियो । नेपालकी इन्दु बर्माले ३२ र सरिता रानामगरले १८ रन बनाए । अन्य खेलाडीले दोहो...





