धुर्मुस–सुन्तली फाउन्डेशनले आजबाट सुरु गर्न लागेको ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ स्थगित भएको छ । लगातार बर्षाको कारण खेल स्थगित गरिएको हो । खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा हुने भनिएको खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको आयोजकले जनाएको छ । खेल स्थगित भएपनि टिकट ...





